July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण विजेता सन्जु चौधरी नेपालगन्ज उपमहानगरपालिकाबाट सम्मान गर्ने भन्दै अपमानित भएकी छिन् । नेपाल प्रहरीकी सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण दिलाउने खेलाडी हुन् । उनले सागको महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन् । १३औं सागकै […]
July 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य जितेका छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जितेकी हुन् । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् । योसहित प्रतियोगितामा एनटीएका खेलाडीले […]
July 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागमा २३ सदस्य मनोनित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहका खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले विभागका सदस्यको नामावली पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बुझाएका छन् । विभागको उप प्रमुखमा पूर्व सांसद मोहनकुमार राई र करातेका प्रशिक्षक समेत रहेका सचिव मीनकृष्ण महर्जन छन् । […]
July 11, 2020
प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा नियुक्त हुने सबै भन्दा बलियो सम्भावना रहेका रमेशकुमार सिलवालले सो पदका निवेदन दिने विषयमा निर्णय लिई नसकेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राखेप नयाँ सदस्य सचिवका लागि शुक्रबार दरखास्त आव्हान गरेको थियो । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले सार्वजनिक सुचना […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको छ । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको हो । फाइल तस्बिर : राखेपका निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल र पूर्व सदस्य सचिव […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाइन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीले डच ग्रान्ड मास्टर्स अनिष गिरीसँग पनि प्रतिस्पर्धा गर्ने भएको भएको छ । विश्व वरीयताको १०औं स्थानमा रहेको नेपाली मुलका अनिष गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका छन् । उनले नेदरल्यान्डबाट प्रतिनिधित्व गरिसकेका छन् । उनका बुवा संजय गिरी लामो […]
July 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको होस्टलमा राखिएको क्वारेन्टिनका ३ जनालाई कोरोना संक्रमण देखिएको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ३ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन् । एन्फाले सातदोबाटोस्थित केन्द्रिय कार्यालय परिसरको एकेडेमी, धरान र बुटवलको टेक्निकल सेन्टर तथा रौतहतको निर्माणधिन महिला एकेडेमी पनि क्वारेन्टिनका […]
July 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा अन्तरगतको युथ डेभलपमेन्ट कमिटिका संयोजक तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह र हेड अफ इलाइट युथका नविन महर्जनले ‘ए’ डिभिजन क्लबको सहकार्यमा युथ लिग आयोजना […]
July 8, 2020
प्रकाश तिमल्सिना, काठमाडौं खेलकुदमा पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिव नियुक्तिको विषय चर्चामा छ । निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालको बिहीबार बस्ने मन्त्रीपरिषद बैठकबाटै पुनः नियुक्ती हुने भन्ने चर्चा पनि छ । तर, राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य […]