default_image

अन्य

July 8, 2020

खेल संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतमा रहेको २७ राष्ट्रिय खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे बुधबार भएको छलफलले संघलाई आफ्नै नियम बनाउन निर्देशन दिएको हो । एनओसीले संघहरुलाई १५ अगस्ट भित्र संघले एन्टी डोपिङ नियम बनाएर […]

July 6, 2020

तुलाधर र राउतसहित चार खेल पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्धय कान्तिपुर दैनिकका ध्रुव कुमार तुलाधर र अन्नपुर्ण पोस्टका रोशन सिंह राउतसँगै चार जना खेल पत्रकार सम्मानित भएका छन् । अन्य खेल पत्रकारमा पोखराका केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की रहेकी छिन् । मन्त्रालयले सोमबार चारजनालई जनही ५० हजारसहित पुरस्कृत […]

July 6, 2020

अनलाइन कराते कातामा नेपाल तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ ।  नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो स्थान हात पारेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ […]

July 5, 2020

सागका पदकधारी दिवसको मोडलिङ यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं तातामीमा पदकका लागि संघर्ष गर्दै आएका कराते खेलाडी दिवस श्रेष्ठ ग्ल्यामरको दुनियाँमा पनि प्रवेश गर्ने तयारीमा छन् । करातेमा जमेका दिवस मोडलिङको दुनियाँमा कस्तो रेन्सपन्स आउला भन्नेमा उत्साहित छन् । ‘मेरो लागि यो नितान्त नयाँ क्षेत्र हो । एक दुई पटक र्याम्पमा हिडेको बाहेक यसमा मेरो खासै अनुभव छैन’, उनले भने, ‘कोभिड […]

July 4, 2020

अनलाइन कराते कातामा नेपाललाई थप ४ पदक

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले थप चार पदक थप्न सफल भएको छ । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन नेपालले थप एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको हो । जुनियर क्याटेगोरी अन्तरगत […]

July 4, 2020

कोरोनाविरुद्ध सचेतना दौड

काठमाडौं (हाम्रो खेलकुद) – लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोनाविरुद्ध सचेतना दौड शनिबार सम्पन्न भएको छ ।  बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना […]

July 4, 2020

नयाँ ऐनले खेलकुद नेतृत्वमा अझै अन्यौल !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका विषयमा एक साताभित्रै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको दोहोरो बुझाई भएपछि त्यसले थप अन्यौलता सृजना गरेको छ । खेलकुद विकास ऐन २०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएको दिन मन्त्री विश्वकर्माले राखेपका तत्कालिन पदाधिकारी र सदस्य यथावत रहने र अवधि समाप्त भएपनि नयाँ ऐन अनुसार नियुक्ती हुने […]

July 3, 2020

क्यानडाबाट सेते दाईको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ दिवंगत जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बहादुर बुढाएर र महेश क्षेत्रीको अगुवाईमा क्लबले पठाएको १ लाख रुपैयाँ सेते दाइको परिवारलाई हस्तान्तरण गरिएको हो । सेते दाईको उपचार खर्चको लागि […]

July 3, 2020

पिसिआरका लागि संकलित रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेल्धुरामा स्थापना पिसिआर मेसिनका लागि राजधानीमा संकलन भएको रकम शुक्रबार हस्तान्तरण गरिएको छ । ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटमा मुख्य प्रशिक्षक जगत टमाटा, व्यवसायी राजु अवस्थी ले संकलन अभियानको नेतृत्व गरेका थिए । अभियानबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भएको थियो […]

July 3, 2020

राखेपमा सदस्य सचिवलगायत नयाँ नियुक्ती हुने !

प्रकाश तिमल्सिना,काठमाडौं खेलकुदको अविभावक सँस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार नेतृत्व पाउने भएको छ । ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफै अन्यौलमा परेका थिए ।  ऐन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत साता प्रमाणीकरण हुँदै राखेपका वहालवाल पदाधिकारी आफ्नो अवधिसँग यथावत रहने बताएका थिए । तर, मन्त्री […]

Success

Thank you for your time.