March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बाग्लुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बाग्लुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)- मौसम राना मगर र सुष्मा तामाङ बिर गणेशमान सिंह बक्सिङ च्याम्पियनसिपको छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसियनको मैदानमा भएको प्रदेश २ र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम र महिलातर्फ सुष्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । योसँगै काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगिताको प्रदेश २ र बागमती प्रदेशको […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बन्न सफल भएको हो । आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टिङ एण्ड […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (नोभल कोरोना भाइरस) का कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्यक्रम अर्को […]
March 5, 2020
इनरुवा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको इनरुवा रात्रिकालिन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीस्थित इनरुवामा बुधबार राति भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले पछिल्लो एक सातामा दोस्रो उपाधि जित्न सफल भएको हो । यसअघि आर्मीले […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा विजयी सुरुवात गरेका छन् । मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका प्रिन्सले बर्लिनमा बुधबार भएको पुरुष यु–१९ एकलको पहिलो राउन्डको खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० को सोझो सेटमा पराजित गर्दै राउन्ड अफ ६४ […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिक २०२० का लागि नेपाली कराते टोलीको प्रशिक्षण शुरु भएको छ । नेपाली टोलीले गत सोमबारबाट सातदोबाटोस्थित अन्तर्र्रािष्ट्रय खेलकुद परिसरमा रहेको कराँते एकेडेमी हलमा प्रशिक्षण थालेका छन् ।प्रशिक्षणमा ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी छन् । दुवै जना १३औं दक्षिण […]
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भण्डारी छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दा उषाले उच्च प्रदर्शन गरेकी थिइन् । युवा प्रतिभावान खेलाडी उषाले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएकी छिन् । सर्वाेत्कृष्ट […]
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसले एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुदाको फाइदा उठाउन […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पशुपति रोड क्यारियर (पिआरसी) को मुख्य प्रायोजनमा पिआरसी ओपन स्क्वास प्रतियोगिता यसै साता आयोजना हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २७ फाुगनसम्म हुने जानकारी गराएको हो । पशुपति रोड क्यारियर (पिआरसी) ले यसअघि पनि स्क्पासको कार्यक्रमहरुलाई सहयोग गर्दै आइरहेको थियो […]