March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर […]
March 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ । यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ) , अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । […]
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ । आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, […]
March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको लिगको चौथो राउन्डको खेलमा झम्सीखेलले श्री कुमारी क्लबलाई तथा नयाँ बस्तीले श्री भगवती क्लब टोखालाई पराजित गरेको हो । झम्सीखेलको जितमा भुवन राई र मदन […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता अनु अधिकारीलाई उनी कार्यरत श्रृष्टी स्कुलले सम्मान गरेको छ । स्कुलले उनलाई १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो । सोही अवसरमा प्रशिक्षण दिएका विधार्थीहरुको ग्रेडिङ पनि गरेको थियो । मंसिर १५ देखि २४ गते सम्म नेपालमा भएको […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जोर्डनको अमानमा भएको एसिया/ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ । मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया हुने भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको शल्यक्रिया हुने एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । गत बुधबार नेपाल पुलिस क्लबविरुद्ध छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक श्याम डंगोलले अमेरिकामा व्यक्तिगत पुम्सेमा रजत पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा यसै साता भएको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिप र पारा च्याम्पियनसिपको पुम्से ५० देखि ६० वर्षको समूहमा डंगोलले कास्य पदक जितेका हुन् । जसमा अमेरिकी खेलाडीले स्वर्ण पदक र बेल्जियमका खेलाडीले कास्य पदक जितेका थिए । […]
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लतिलपुरका दिपेश शाक्य र ससिन डंगोल १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता […]
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले […]