default_image

अन्य

February 6, 2020

तारकेश्वरका साग पदक विजेता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर को छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको थियो । स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी […]

February 5, 2020

आर्मीको दोहोरो जित, एपिएफ अपराजित

काठमाडौं (हाम्रो खेलकुद)-  विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोहोरो जित हात पारेको हो । पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्टंस् क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित हात पारेको आर्मीले […]

February 5, 2020

साग पदक विजेता भक्तपुरका खेलाडी नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समिति द्वारा भक्तपुरका खेलाडी बुधबार नगदसहित सम्मान गरेको छ । नेकपाका संघिय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मान गरियो । […]

February 5, 2020

एजे कप अन्तरविद्यालय भलिबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।    भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ । […]

February 5, 2020

महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो । यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा […]

February 4, 2020

अपराजित एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित […]

February 4, 2020

करणलाई पदक

काठमाडौं (हाम्रो खेलकुद)– दुबई फुजैराह अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी करण चन्दले पदक जितेका छन् । यसै साता सम्पन्न जी टू च्याम्पियनसिप अन्तर्गत ८७ केजी तौल माथिको समूहमा करणले कास्य पदक जितेका हुन् । युएई तेक्वान्दो संघको सुपरिवेक्षणमा फुजैराह मार्सल आर्टस् क्लबले तीन दिने प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।  आठौं संस्करणको उक्त च्याम्पियनसिमा एसियाका […]

February 4, 2020

एडिडास रोड रेस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले फागुनमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस आयोजना गर्ने भएको छ । रुट्सले यसअघि सन् २०१४ मा रोड रेसको आयोजना गरेको थियो ।  सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा फागुन २५ गते रोड रेस आयोजना गरिने काठमाडौंमा मगंलबार पत्रकार सम्मेलनमार्फत रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जीव […]

February 4, 2020

ओलीलाई बेष्ट कोलम राइटिङ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो । हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा […]

February 3, 2020

सफ्टवारिकाका स्यान्टुलाई सम्झना कपमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।   बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]

Success

Thank you for your time.