April 25, 2019
अत्तरिया (हाम्रो खेलकुद) – प्रथम बिवाइसी मेयर कपअन्तर्गत बिहीबारको खेलमा खजुरा गाउँपालिका बाँकेले धनगढी उपमहानगरपालिकालाई २-१ ले पराजित गरेको छ । खेल सुरु भएको १५ औ मिनेटमा खजुरा गाउपालिका बिक्रम ठकुरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको खेलमा एक गोलले पछि परेको धनगढीका लागि दोस्रो हाफको ५३ औं माधव भण्डारीले गोल गरे […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको वुहानमा जारी ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०१९ मा नेपालको चुनौती समाप्त भएको छ । बुधबार शीर्ष वरीयताका रत्नजित तामाङ पुरुष एकलको दोस्रो चरणमा तथा पुरुष डबल्स्मा रत्नजित तामाङ र दिपेश धामी जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलमा रत्नजित दोस्रो चरणमा हङकङका वङ विङकि भिन्सेन्टसँग २–० को सोझो […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को चौथो चरणमा प्रवेश गरेका छन् । बैंककमा भएको तेस्रो चरणको खेलमा प्रिन्सले मलेसियाका स्यामुइल लिलाई २–१ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् । प्रिन्सले पहिलो सेट २१–१० ले सहजै जितेपनि दोस्रो […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद […]
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं अन्तरगत भलिबलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले स्वर्ण जितेका छन् । एपीएफले महिलातर्फ र पुलिसले पुरुषतर्फ स्वर्ण जित्न सफल भएको हो । महिलामा पुलिस र पुरुषमा एपीएफले कास्य जित्न सफल भयो । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा एपीएफले प्रदेश ३ माथि ३–० को सोझो […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ को पुरुष यु–१९ को दोस्रो चरणमा जापानी खेलाडीसँग पराजित भएको छ । पहिलो चरणमा मंगलबार थाइल्यान्डका खेलाडीलाई पराजित गरेको प्रिन्स बुधबार दोस्रो चरणमा जापानी खेलाडी सोतारो इनामिट्सुसाग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेट […]
April 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ मा अर्काे सफलता हात पारेको छ । प्रिन्सले यु–१९ ब्वाइजतर्फ थाइल्यान्डका अखराफाट भन्नाचारोइनभ अङलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गर्दै अर्काे सफलता हात पारेका हुन् । उनले थाइल्यान्डका खेलाडीमाथि २१–१२ र २५–२३ को […]
April 23, 2019
गोदावरी (हाम्रो खेलकुद) – प्रथम बिवाईसि मेयर कपको उद्घाटन खेलमा लम्की चुहा नगरपालिकाले विजयी सुरुवात गरेको छ । चुहाले गोदावरी नगरपालिकाको टिम बी लाई टाइब्रेकरमा ५–३ ले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो । उत्कृष्ट प्रदर्शन गरेका चुहाका गोलरक्षक कमल शाही म्यान अफ […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– स्थानिय निकायले आठौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल नेपालगन्ज उपमहानगरपालिकामा बनेका र बन्ने क्रममा रहेको भौतिक पूर्वाधारको संरक्षणका विषयमा चासो देखाएको छ । उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले आठौं समापनको अघिल्लो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुदले उपमहनगरमा थ्रुपै संरचना दिएकोले तीनको संरक्षणका लागि सहकार्य गर्न स्थानिय निकाय तयार रहेको […]
April 23, 2019
काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता वैशाख २२ देखी २६ गतेसम्म ताप्लेजुङको मैवाखोला गाउँपालीका हुने भएको छ । मंगलवार काठमाडौंमा आयोजक जलजले क्लव साघुले एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेश,नेपाल आर्मी,नेपाल पुलिस,सशस्त्र प्रहरी (एपीएफ) र विश्व विद्यालयको एक टोली गरि कुल ११ टिमको सहभागिता […]