May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो । २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा दोस्रो संस्करणको नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले राष्ट्रिय क्रिकेट टोली, सागको स्वर्ण विजेता यू २३ टोली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सिंहदबारमा बिहीबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई नगद प्रदान गरे । मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकले महर्जन, क्रिकेट टोली र […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपुर्ण सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले १२औं स्याङ्जा कप भलिबल प्रतियोगिता अन्तरगतको महिलातर्फको उपाधि जितेको छ। टुइन मुन हङकङमा भएको महिलातर्फको फाइनलमा सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मन्जु गुरुङ सम्मिलित पर्वत क्लब हङकङलाई २–१ को सेटमा पराजित […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा हुने दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ । जावलाखेलस्थित डिएभी स्कुलमा पहिलो […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् । आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक हरि बहादुर रोकायाका द्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै रोकया नेतृत्वको कर्णाली स्पोर्टसलाई रु १ लाख रुपैया नगद सहयोग गरेको छ । त्यसैगरि रुट्सले कर्णाली स्पोर्टस क्लबले गर्न लागेको एथलेटिक्स प्रतियोगितालाई १ लाख ५० हजार रुपैया नगद […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टर्किस एयरलाइन्स गल्फ प्रतियोगिता अर्काे शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै कर्पाेरेट क्षेत्रको सबैभन्दा ठुलो गल्फ प्रतियोगिता काठमाडौंमा ११ मार्चमा हुने जानकारी गराएको हो । प्रतियोगितामा १०० गल्फरको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लब, पोखरा र धरानको लागि […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।