default_image

अन्य

September 11, 2015

एशियन भारोत्तोलनमा नेपालीहरुको राष्ट्रिय किर्तिमान

मित्र राष्ट्र बैककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ […]

September 11, 2015

श्रीराम स्मृती छात्र भलिबल भदौ २९ देखि

काठमाडौा २५ भदौ । आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पुर्‍याउन प्रतियोगिताको आयोजना गरीएको बताए । प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन […]

Khel Mantri

September 10, 2015

ओलम्पिक संग्रहालयको मुख्य कार्यालयको शुभारम्भ ।

भदौ २४ , बिहिवार नेपाली खेलकुद जगतका ऐतिहासिक तस्बिर, पोशाक, शिल्ड, ट्रफी, पदक लगायत विविध वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय नेपाल ओलम्पिक संग्रहालयको आज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुईतल्लामा विशेष पुजाका साथ मुख्य कार्यालयको संग्रहालयका संरक्षक तथा युवा तथा खेलकुद मन्त्री माननीय पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ […]

September 9, 2015

भूकम्पपिडित खेलपत्रकारहरुलाई मनाङ मस्यार्दीको राहत

मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन बमजनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ । मनाड मस्यार्दी क्लबका अध्यक्ष जिमि गुरुङ सलिम,मनाङ समाजका अध्यक्ष सोनाम गुरुङ र क्लबका महासचिव कर्मा गुुरुङले नेपाल खेलकुद पत्रकार मन्च अध्यक्ष अजय फुयललाई सयुक्त रुपमा चेक हस्तान्तरण गरे । स्वर्गिय बमजन गोरखापत्र संस्थानमा कार्यरत थिए । त्यसै गरि भुकम्पबाट घर […]

September 9, 2015

रग्वी संघ र ब्रिटिस कलेजबीच सम्झौता

काठमाडौ २३ भदौ । रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एकवर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लाल घिसिङ र […]

September 1, 2015

निजामति सेवा दिवस बुद्धिचाल प्रतियोगिता: टीका र सुरेश क्वाटरफाइनलमा

काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र […]

August 31, 2015

भारोत्तोलन टोलीको बिदाइ

थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ […]

रग्बी प्रशिक्षण कोर्ष शुरु

August 13, 2015

रग्बी प्रशिक्षण कोर्ष शुरु

विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल […]

क्लाइम्बिङको आधारभूत तालिमको समापनका अवसरमा उपाध्यक्ष लामा टेन्डी शेर्पा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सम्पन्न

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् । सहभागीलाई […]

उपत्यकाव्यापी उमाविस्तरीय डण्डीबियो विजेतालाई ट्रफी प्रदान गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

August 12, 2015

गिनिजलाई डण्डीबियो उपाधि

गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्‍यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले […]

Success

Thank you for your time.