October 5, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – भारतलाई सेमिफाइनलमा हराउँदै साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाली टोलीले उपाधिको लागि बंगलादेशको सामना गर्नेछ। आजै भएको दोस्रो फाइनलमा घरेलु टोली भुटानलाई ४-० ले पराजित गरेपछि बंगलादेशले फाइनलमा स्थान बनाएको हो। यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल २-१ ले पराजित भएको थियो। बंगलादेशको जितमा संजिदा अक्तर, मोसोमत मिश्रात जहान, श्रीमोती […]
October 5, 2018
क्वालालम्पुर (एजेन्सी) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा शनिबार नेपाल र मलेसिया खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने […]
October 5, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो । भारतले पहिलो सेमिफाइनलमा बिहिबार आयोजक बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै यस अघिनै फाइनल प्रवेश गरि सकेको छ […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु […]
October 5, 2018
राजकोट (एजेन्सी) – वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले ५ सय ५५ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तीमा वेस्ट इन्डिज ९४–६ को कमजोर स्थितिमा रहेको छ । पहिलो इनिङमा भारतका ३ ब्याट्सम्यानले शतक प्रहार गर्दा २ ले अर्ध शतक पुरा गरेका थिए । खेलाडीको सामूहिक प्रदर्शनपछि भारतले […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकमा नेपाली समुदायबीच तेस्रो दशैं कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ओहासी ग्रुपले विदेशी भूमिमा रहेका नेपालीबीच आपसी मेलमिलाप र भाइचार अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार फुकुओक सी हकता कु इसोदाको पेनास्ता हकता खेल मैदानमा हुनेछ । एक दिने प्रतियोगितामा २० टोलीको सहभागिता […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुवै खेल हुदैछ । पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतसँग खेल्दैछ । खेल थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३ः१५ बजेपछि खेल शुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्दै च्याम्पियनसिपको फाइनमा पुग्ने लक्ष्यमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै टिमका लक्ष्य […]
October 5, 2018
बाकु (एजेन्सी) – इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । आर्सनलले अजरबैजनको क्वारावाग एफसीमाथि तथा मिलानले ग्रीसको ओलम्पियाकोस माथि ३–१ को सहज जित निकालेको हो । क्वारावागको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस, इमिली स्मिथ र माटियोले गोल गरे । आर्सनलले […]
October 5, 2018
एजेन्सी – युरोपा लिग अन्तर्गत बिहीबार राती ठूला टोलीहरुले फराकिलो जित दर्ता गरेका छन् । दोस्रो चरणको खेल समाप्त भएसँगै समूहको समीकरण पनि तयार हुन थालेको छ । समूह ‘ए’ मा बायर लेभरकुसनले एइके लामाकालाई ४-२ ले पराजित गर्यो । एफसी ज्युरीचले लुडोगोरेट्सलाई १-० ले हरायो । समूह ‘बी’ मा आरबी लाइप्जिगले रोजेन्बर्ग तथा साल्ज्बर्गले […]