October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेको छ । एन्फाले आइतबार २२ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा पुनरागमनको पर्खाइमा रहेकी नेपाली टिमकी सर्वाधिक गोलकर्ता अनु लामा टिममा पर्न असफल भएकी छिन् । प्रारम्भिक छनोटमा पर्न सफल भएपनि उनी अन्तिम चरणमा प्रशिक्षकको रोजाईमा […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुमा जारी साफ यू–१८ महिला च्याम्यिनसिपको खेल नेपाली समयअनुसार साँक्र ६ः४५ बजेपछि चाङलिमिथाङ रंगशालामा हुनेछ । यि दुई टोलीले समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् । दुवै टोलीको उपाधि जित्ने लक्ष्य हुदा […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले आज कमजोर टोली थाइल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ मा बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने । नेपाल प्रतिस्पर्धा गर्ने भन्दा पनि उल्टै क्रिकेट सिकाउने जस्तो टिम हो थाइल्यान्ड ! थाइल्यान्ड […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु कपमा सहभागिता जनाएपछि स्थगित भएको साहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारदेखि सुचारु हुने भएको छ । बंगबन्धु कपको यात्रा समूह चरणमा नै सिमित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगअन्तर्गत पहिलो चरणका बाँकी खेल दशैं अगाडी नै सक्ने निर्णय लिएको हो । एन्फा महासचिव इन्द्रमान […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सामान्यतया एक फुटबल टोलीमा एक कप्तान हुने गर्छन् । कारणवश कप्तान उपलब्ध हुन नसक्दा उपकप्तानले उक्त भूमिका निर्वाह गर्छन् । कप्तान र उपकप्तान दुवै एकैपटक उपस्थित नहुने सम्भावना न्यून रहेपनि त्यसपछिका सिनियर खेलाडीले जिम्मेवारी सम्हाल्छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो एक वर्षमा सिनियर टोलीका लागि ५ फरक कप्तान पाएको छ । पछिल्लो […]
October 7, 2018
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन इरिक डाएरले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको आठौं मिनेटमा इरिकको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । […]
October 7, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । यससँगै पराजित भएको खण्डमा बर्खास्त हुने भनिएका जोसे मोउरिन्होको जागिर केहि हदसम्म लम्बिएको छ । शनिबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा ३–२ को रोमाञ्चक जित निकालेको हो । युनाइटेडको जितमा हुवान माटा, […]
October 7, 2018
भिटोरिय (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती अलाभेसले रियल म्याड्रिडलाई १-० ले पराजित गरेको छ । यस खेलमा पनि गोल गर्न नसकेपछि रियलले पछिल्लो ३३ वर्षको कीर्तिमान पनि नचाहादै तोडिएको छ । अलाभेसका लागि मानु गार्सियाले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए । कर्नरबाट आएको प्रहार क्रसबारमा लागेर फर्किएपछि […]
October 7, 2018
म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिख घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकसँग ३-० ले पराजित भएको छ । खेलको १० औं मिनेटमा अलासन प्लेले गोल गर्दै बोरुसियालाई अगाडी बढाएका थिए । लगत्तै जर्मन राष्ट्रिय टोलीका सदस्य समेत रहेका लार्स स्टीन्डलले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । प्याट्रिक हर्मनले नियमित समयको २ […]
October 6, 2018
उडीने (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले शनिबार इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्ध २-० को जितमा युभेन्ट्सका लागि गोल गरेका छन् । अमेरिकी महिलाले रोनाल्डोविरुद्ध ९ वर्षअगाडी बलात्कारको आरोप लगाएको एक साता नबित्दै रोनाल्डोले आफू खेलमा केन्द्रित रहेको संकेत दिएका छन् । रोनाल्डोले पहिलो हाफको अन्तिम समयतिर गोल गरेका थिए । उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार […]