default_image

popular

October 3, 2018

विदेशीबाट सिक्ने मौका पायौंः कप्तान मन्जु

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी कप्तान मन्जु गुरुङले आदी आबादी महिला भलिबल लिगमा विदेशी खेलाडीबाट प्रशस्त सिक्ने अवसर मिलेको बताएकी छिन् ।  नेपाल एपिएफ क्लबलाई हराउँदै बुधबार लिग जितेपछि मञ्जुले टोलीमा समावेश गरिएका विदेशी खेलाडीको उच्च प्रदर्शन र प्रेरणबाटै आफ्नो टोली च्याम्पियन बन्न सफल भएको बताइन् । ‘लिग र सेमिफाइनलमा भन्दा फाइनल खेलमा टिमको प्रदर्शन […]

October 3, 2018

अरुणा आदी आबादी भलिबल लिगकी सर्वोत्कष्ट

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् । काँधमा […]

October 3, 2018

चितवन टाइग्रेसलाई आदी आबादी महिला भलिबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको […]

October 3, 2018

नेपाल ३ अोभरमै विजयी

एजेन्सी – विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए ‌। अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका […]

October 3, 2018

म्यानमारले नेपाललाई ३० रनको लक्ष्य दियो

एजेन्सी – मलेसियामा आजबाट सुरु विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारबाट ३० रनको लक्ष्य प्राप्त गरेको छ । म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको छ । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ […]

October 3, 2018

मस्कोमा म्याड्रिड संघर्ष, १५ वर्षदेखि जितविहिन

मस्को (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जी’ को खेलमा मंगलबार रियल म्याड्रिड सीएसकेए मस्कोसँग पराजित भएको छ । लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेर चौथो उपाधि पछ्याइरहेको रियलले १५ वर्षदेखि मस्कोमा कुनै खेल जित्न सकेको छैन । रियलले पछिल्लोपटक सन् २००३ मा जित दर्ता गरेको थियो । त्यसबेला कालो पन्जा र सेतो बुट लगाएका […]

October 3, 2018

टि-२० विश्वकप छनोट : कमजोर म्यानमारको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आज आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदैछ । म्यानमारसँग खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको […]

October 3, 2018

तीन मुख्य डिफेन्डर घाइते, नेपाली टोली संकटमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २-० ले पराजित भएको छ । मंगलबार सिल्हेटमा भएको खेलमा नेपाल पराजित त भयो, सँगसँगै मुख्य खेलाडीको चोटले झनै समस्यामा पारेको छ । कप्तान विराज महर्जन पहिलो हाफमा नै घुँडामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । सामान्यतया राइट ब्याक खेल्ने उनलाई प्रशिक्षक […]

October 3, 2018

बायर्न आयाक्ससँग बराबरीमा रोकियो

म्युनिख (एजेन्सी) – जर्मन च्याम्पियन बायर्न म्युनिख नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्र्तगतको समूह ‘ईं’ को दोस्रो चरणमा बायर्न आयाक्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । बायर्नका म्याट हमेल्स्ले गोल गर्दा आयाक्सका नोउसेर […]

October 3, 2018

रियाल सिएसकेए मस्कोसँग स्तब्ध

मस्को (एजेन्सी) – साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको दोस्रो खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियाल मस्कोसँग १–० ले स्तब्ध बनेको हो । मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिचले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । […]

Success

Thank you for your time.