October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ महिला च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेका दुई टोलीबीचको खेलमा नेपाल पराजित भएको छ । भुटानमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा गोल फर्काउँदै नेपालले पराजय अन्तरलाई घटाएको थियो । रश्मीकुमारी घिसिङले नेपालका लागि गोल गरेकी थिइन् । त्यसअघि मोसामत […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा यसपटक हारबाट यात्रा सुरु गरेको छ । आफ्नो पहिलो खेलमा मंगलबार नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएपछि उपाधि रक्षाको अभियान कठिन मोडमा पुगेको छ । समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत मंगलबार ताजकिस्तानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा गोल फर्काउन नसकेमा […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत ताजकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल १–० ले पछाडि परेको छ । २७ औं मिनेटमा पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बस्मा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो ।
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी आदी अवादी महिला भलिबल लिग (एभीएल) को फाइनलमा प्रवेश गरेको छ । लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धातमक खेलमा एपीएफ चिरपरिचित प्रतिद्धन्द्धी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले अब उपाधिको लागि […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कपको पहिलो खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दैछ । खेलमा लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ । नेपालका लागि मिडफिल्डर तेज तामाङले डेब्यु गर्ने भएका छन् । रोहित चन्द टोलीमा नहुँदा उनले रक्षात्मक मिडफिल्डको भूमिका निभाउने छन् । नेपाल पुलिस क्लबमा अाबद्ध तेजले यू२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । किरणको […]
October 2, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेटको २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । नेपालको जीतमा रोहित नायक सावित […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चितवन टाइग्रेस आधी आवादी भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा चितवन सोझो सेटमा विजयी भएको हो । पहिलो सेट २५-११ ले जितेको चितवनले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पुलिसले कडा चुनौती […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर मैदान फर्कने क्रममाा रहेका रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाले बैंकक एडेमी अफ स्पोर्टस एन्ड एक्सरसाइज मेडिसनमा आफ्नो परिक्षण गराएका छन् । परिक्षणका क्रममा शल्यक्रिया गरिएको घुँडाको हड्डीमा कुनै समस्या नरहेको विक्रमले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ‘सबै परिक्षणमा राम्रो छ । हड्डीमा कुनै समस्या छैन । अब […]
October 2, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समुह चरणको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ६९ रनको लक्ष्य दिएको छ । ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो । अनिस […]