October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]
October 1, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपरस्टार एवंम् कप्तान लियोनल मेस्सीले आफ्नो टोलीले रक्षपक्तिमा व्यापक सुधार गर्नुपर्ने औल्याएका छन् । यदि त्यस्तो गर्न नसकिएको खण्डमा घरेलु वा युरोपियन उपाधि जित्नमा कठिनाई हुने उनको बझाई छ । मेस्सीको कप्तानमा बार्सिलोनाले सिजनको सुरुवात दमदार ढंगले गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेन । ला लिगाका ७ खेलको समाप्तीमा टोलीले ४ खेलमा […]
October 1, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्राको ढोका बन्द भएको हो । समुह ‘ए’ बाट समान दुई खेल समान जीत निकाल्दै एक खेल अगाडी भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता आज देखि बंगलादेशमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगिताको अर्काे चरण प्रवेश गर्ने अभियानलाई सहज बनाउने योजनामा हुनेछ । बंगलादेश रहेको समूह ‘बी’ […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टिमका महत्वपूर्ण सदस्य मान बहादुर श्रेष्ठ हङकङमा भएको १०औं पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक घान्द्रुक समाज युकेबाट खेलेका उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी चुनिएका हुन् । उनी सेमिफाइनलमा म्यान अफ दि म्याच समेत बनेका थिए । फाइनलमा घान्द्रुक समाज युके र […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफा सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय पुगेका छन् । तीन दिने नेपालको भ्रमणका लागि उनी आइतबार नेपाल आएका थिए । एएफसी अध्यक्षलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका थिए । सलमानले एन्फा पदाधिकारी एवंम सदस्यहरुसँग छलफल […]
October 1, 2018
ढाका(एजेन्सी )– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३८.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ३१ रन बनाउन सक्यो । नेपालका लागि रोहित कुमार पौडेल ४६ र रसिद खानले ३० रन बनाउन […]
October 1, 2018
टुरिन (एजेनसी)– युभेन्ट्स तथा अर्जेन्टिनाका फरवाडर पाउलो डिबलाले बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबीच कुनै अन्तर नरहेको बताएका छन् । उनले रोनाल्डो र मेस्सी असाधारण खेलाडी समेत नभएको बताएका हुन् । इटालीयन समाचार पत्र कोरिरे डेला सेराका अनुसार मेस्सी र रोनाल्डोसँग खेल्ने मौका पाएकाले दुबैलाई राम्रोसँग बुझ्न पाएको डिबलाले बताएका छन् […]
October 1, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानबीरुद्ध नेपाली टोलीले पहिला ब्याटिङ गर्दै छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । १० अोभरको समाप्तिमा नेपालले १९ रन जोड्दै ३ विकेट गुमाएको छ । अोपनर रित गौतम १० तथा र रवि साह २ रनमा […]
October 1, 2018
टुरीन (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै यसको जवाफ दिएका हुन् । रोनाल्डोले भिडियोमा भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार […]