September 22, 2018
एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रानाल्डो विश्व फुटबलका एक सर्वश्रेष्ठ खेलाडी हुन् । उनी मैदान भित्र मात्र नभई मैदानबाहिर पनि एक स्टारका रुपमा परिचित छन् । रोनाल्डोले मैदानभित्र खेलेर पाएको सफलतालाई मैदान बाहिर व्यापारिक रुपमा पनि उत्तिकै सफलतापूर्वक प्रयोग गरेका छन् । तर उनको स्टारडमको गलत फाइदा उठाउँदै बेलाबेला रोनाल्डोको […]
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ । सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा […]
September 22, 2018
आबुधावी (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । ओपनर महमद सहजादले २० र […]
September 22, 2018
दुबई (एजेन्सी) – एसिया कप क्रिकेटअन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो । भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना […]
September 22, 2018
बार्सिलोना (एजेन्सी)– फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् । यसै क्रममा बार्सिलोनाले मंगलबार च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्दा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए । उक्त खेलमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको […]
September 21, 2018
युएई (एजेन्सी) – युएईमा जारी एसिया कपको सुपर फोर खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । युएईको अबु धाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदैँ २ सय ५७ रन बनाएको छ । अफगानिस्तानका धर्यतापूर्वक ब्याटिङ गरेका हाशमतुल्ला शाहिदी शतक बनाउन चुके । अन्तिम ओभरमा उसमान […]
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले भारतलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अल आउट हुदैँ मात्र १ सय ७३ रन बनाउन सक्यो । बंगलादेशका लागि महमूदुल्लाह ५३ बलमा ३ चौकाको सहयोगमा २५,मेहदी हसन मिराजले ५० बलमा […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सफल र चर्चित रुस्लान थ्री स्टार क्लबले अर्को साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणका लागि खेलाडी दर्ताको समय सिमा तोकेको अन्तिम दिन शुक्रबार (असोज ५ गते) थ्री स्टारले खेलाडीको नाम सार्वजनिक […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी एकेडेमी कलेज चुच्चे पाटीले लुम्बिनी फुटसल एकेडेमीको विधिवत सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार एकेडेमीको उद्घाटन गरेका थिए । सोही अवसरमा लुम्बिनी फुटसल मैदानको पनि उद्घाटन गरिएको थियो । फुटसल एकेडेमी र फुटसल मैदान तयार पार्न झन्डै ४५ लाख रुपैयाँ खर्च […]