September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१६ महिला च्याम्पियनसिप अन्तर्गतको छनोटको समूह ‘ई’ को अन्तिम खेलमा नेपाल र मलेसियाले बराबरी खेल्दै छनोटमा पहिलो अंक जोडेको छ । नेपाल र मलेसियाले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल खेलमा पछि परेको स्थिति उल्ट्याउदै मलेसियालाई बराबरीमा […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षअघि बंगबन्धु गोल्डकप च्याम्पियन भएको बाँकी रकम प्राप्त गरेको छ । दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछि नेपाली टिमले दुई वर्ष वित्दासम्मा आधा रकम २५ हजार डलर मात्रै प्राप्त गरेको थियो । बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर […]
September 23, 2018
जकार्ता (एजेन्सी) – इन्डोनेसियाली फुटबलको सबैभन्दा ठूलो डर्बी मानिने पर्सिजा जकार्ता र पर्सिब बान्डुङ बिचको खेलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले गोल गरेका छन् । रोहितको गोलका बाबजुद उनको टोली पर्सिजा जकार्ता खेलमा ३-२ ले पराजित भयो । पर्सिबले खेलको २८ औं मिनेटमा एजेकेल दोउसलको गोलमा अग्रता लिएपनि जेमीले पर्सिजालाई हाफ टाइमअघि बराबरीमा ल्याएका […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्यद्वय रन्जन विष्ट र अन्जन विष्ट नाताले सहोदर दाजुभाइ हुन् । दुवै खेलाडी नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कप जित्दा राष्ट्रिय टोलीका सदस्य रहेका थिए । क्लब फुटबलमा पनि लामो समय एपीएफमा सँगै खेलेका यी दुई अब बेग्लै क्लबबाट साहिद स्मारक […]
September 23, 2018
टुरिन (एजेन्सी)–पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा खाएको रेड कार्डलेकुनै असर नपर्ने युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रिले बताएका छन् । प्रशिक्षक एलेग्रीले रोनाल्डोको रेड कार्डपछि आलोचना भएपनि उनले आलोचकलाई सावित गर्न केहि गर्न नपर्ने बताएका हुन् । रोनाल्डोले च्याम्पियनस लिगको आफ्नो पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दा रातो कार्ड खाएका थिए । उनले खेलको ३० […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगतको समूह ‘ईं’ को छनोटको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि शुरु हुनेछ । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा म्यानमारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल समूहको […]
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अग्नि इन्कर्पोरेटेड प्रालीले विभागिय टोली नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई नविकरण गरेको हो । प्रत्येक वर्ष ४० लाख रुपैयाँको दरले ५ वर्षका लागि २ करोड दिने गरि आइतबार नविरकणमा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएफका खेल विभाग प्रमुख रामशरण श्रेष्ठ र महिन्द्राका कार्यकारी प्रमुख अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरे ।महिन्द्राका प्रवन्ध निर्देशक […]
September 23, 2018
म्युनिख (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । म्युनिखले एफसी साल्केलाई २–० ले पराजित गर्दै बुन्डेस लिगामा आफ्नो अपराजित यात्रालाई कायम राखेका हुन् । एफसी साल्केको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई जिताउन जेम्स रोड्रिग्वेज र रोवर्ट लेवान्डोस्कीले गोल गरे । म्युनिखले खेलको आठौं मिनेटमा जेम्स रोड्रिग्वेजको […]
September 23, 2018
एजेन्सी – एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज उपाधिका दुई प्रमुख दावेदार टोली भारत र पाकिस्तान भिड्दै छन् । आज सुपर फोरकै अर्को खेलमा अफगानिस्तान र बंगलादेशको खेल भएपनि यो खेल निकै महत्त्वका साथ हेरिएको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट दुबईमा सुरु हुने छ । आन्तरिक द्वन्दका कारण […]
September 23, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती एस्पान्योललाई घरेलु मैदानमा १-० ले पराजित गर्दै रियल म्याड्रिड लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो । ४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । रेफ्रीले […]