August 28, 2018
पछिल्लो केहि वर्षयता युईएफए च्याम्पियन्स लिगलाई रियल म्याड्रिडले आफ्नो नाममा गर्न सफल रहेको छ । लगातार ३ वर्ष प्रतियोगिता जित्नु बीई ठूलो सफलता हो । यस सिजन भने धेरै टोलीले नयाँ खेलाडी थप्दै च्याम्पियन्स लिग जित्नु आफ्नो मुख्य लक्ष्य बनाएका छन् । त्यसमध्य सबैभन्दा ठूलो विषय क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स ट्रान्सफर रहेको छ। यस प्रकारको खेलाडी […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोट मलेसियामा बुधबार सुरु हुँदैछ । छनोटको अन्तिम तयारी श्रीलंकामा गरेको नेपाली टोली मलेसिया पुगेर पनि प्रशिक्षणमा जुटिसकेको छ । नेपालले ओमानसँग खेल्दै छनोटको यात्रा प्रारम्भ गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)–अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल विकासको लागि ग्रासरुट फुटबल कार्यक्रम अन्र्तगत एन्फासँग आबद्ध रहेका ४५ जिल्लालाई आर्थिक सहयोग प्रदान गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतका कार्यका लागि एन्फासँग आबद्ध ४५ जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्री […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्वावेका सिकन्दर राजाले दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् । इपिएल क्लब काठमाडौं किङ्सले मंगलबार जिम्वावेका अलराउन्डर सिकन्दर राजालाई क्लबमा अनुबन्ध गरेको हो । उनी क्लबमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी बने । यसअघि काठमाडौले आयरल्यान्डक केभिन ओ ब्राइन युएईंका रोहन मुस्ताफालाई […]
August 28, 2018
क्याटलान (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् । व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पाेटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो […]
August 28, 2018
क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् । नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । सेप्टेम्बर दोस्रो साता हुने एसिया कपमा यस छनोट प्रतियोगिताको विजेता टोली छनोट हुनेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् । सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो […]
August 28, 2018
अहिलेको समयमा फुटबलरहरुलाई धेरै महँगो मूल्य चुकाएर क्लबमा लिने प्रचलन छ। नेयमार र एम्बाप्पेको पेरिस सेन्ट जर्मनको ट्रान्सफर, कौटिन्होको बार्सिलोना ट्रान्सफर र रियल म्याड्रिडबाट रोनाल्डोको युभेन्ट्स ट्रान्सफरले सबैलाई चकित तुल्यायो। यस सिजनको समर ट्रान्सफर विन्डोमा युरोपका शीर्ष ५ लिगका क्लबहरुले झन्डै ४ बिलियन युरो खर्चिसकेका छन् । यसैलाई मध्यनजर गर्दै आज हामी वर्तमान सिजनका ११ […]
August 28, 2018
लन्डन (एजेन्सी)- बार्सिलोनाले लिभरपुलका स्टार फरवार्ड मोहमद सलाह माथी चासो देखाएको छ । क्लब स्रोतका अनुसार सलाहलाई कप्तान लियोन मेस्सीको विकल्पको रुपमा हेरिएको छ । बार्सिलोना कप्तान मेस्सीले निकट भविष्यमा बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा सलाहले उनको स्थान लिन सक्ने आशा गरिएको छ । मेस्सीको सहि प्रतिस्थापनका लागि बार्सिलोना २५० मिलियन युरो सम्म तिर्न तयार […]