August 30, 2018
कार्डिफ (एजेन्सी) – रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई पूर्व वेल्सका कप्तान सिमोन डेभिडले आफ्नो देशको कप्तानी सम्हाल्न सक्ने बताएका छन् । पूर्व स्पर्स तथा एभर्टन मिडफिल्डर डेभिडले हालका कप्तान एस्ली विलियमलाई पनि जोड दिएका छन् । डेभिडले भने, ‘जब एस्लीले कप्तानी छाड्ने निर्णय गर्ने छन् भने म ग्यारेथ बेल भन्दा अरु कसैलाई पनि विकल्पको […]
August 30, 2018
जर्मन– पहिलो टोलीमा नियमित स्थान बनाउन असफल रहेपछि बार्सिलोनाका फरवार्ड पाको अल्कासेर यस सिजन बोरुसिया डर्टमन्डमा आबद्ध भएका छन् । उनी डर्टमन्डमा बार्साबाट लोनमा गएका हुन् । २४ वर्षीय स्पेनिस खेलाडी पाको सन् २०१६ मा भ्यालेन्सीयाबाट ३० मिलियन युरोमा बार्सिलोना गएका थिए । अल्कासेर यसदौरान आफुलाई पहिलो रोजाइमा राख्न असफल रहे । डर्टमन्डले ट्विटरमा भिडियो […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आउन अब ५ दिन बाँकी छ । प्रतियोगिता आउन ५ दिन मात्रै बाँकी रहँदा नेपालले साफ च्याम्पियसिपको तयारीलाई तीब्रता दिएको छ । सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाली टिमले एक साताअघिबाट साफलाई लक्षित गर्दै बन्द प्रशिक्षण थालेको […]
August 29, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका कप्तान लियोनल मेसीलाई तपाईंको समर्थन हो भने उनका हजारौ कमजोरी लुकाउन सक्छौ । तर, उनका समर्थकले पनि उनका कमजोरीका बारेमा जान्न जरुरी छ । हरेक मानवझैं उनीसँग पनि केहि कमजोरी छन् । यो पनि सम्भव छ की अधिकांश प्रशंसकलाई उनका बारेमा केही जानकारी हुन सक्छ । तर, तपाई उनका बारेका यो जान्नु […]
August 29, 2018
जाकार्ता (एजेन्सी)-एसियन गेम्स अन्र्तगत बुधबारबाट शुरु जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६६ केजीमुनिको राउन्ड अफ ३२ को स्पर्धामा नेपालका इन्द्र बहादुर श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भइन् । इन्द्र कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेन्ड मात्रै टिके […]
August 29, 2018
जाकार्ता (एजेन्सी)-इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगत टेबल टेनिस अन्र्तगतको मिक्स डबल्स्मा नेपालको चुनौती समापत भएको छ । जेआइ एक्स्पो हल ‘बी’ मा बुधबार भएको मिक्स डबल्स्को स्पर्धामा नेपालक नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठको जोडी तथा अमरलाल मल्ल र स्वेच्छा नेम्वाङको जोडी प्रि–क्वाटरफाइलबाट बाहिरिएको हो । प्रि–क्वाटरफाइनलमा नविता र स्यान्टुको जोडी चीनका गाओ युयान लिन र […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको नियमित सदस्य रहँदै आएका विंगर प्रकाश बुढाथोकीले भुटानमा व्यावसायिक फुटबल खेल्ने भएका छन् । उनले यसै सिजन बढुवा भएको पारो एफसीबाट खेल्ने भएका हुन् । केहि महिनाअघि मात्र पारो एफसी शीर्ष डिभिजनमा उक्लिएको थियो । पारोलाई शीर्ष डिभिजनमा पुर्याउँदा प्लेअफका दुई खेल खेल्न त्रिभुवन आर्मी क्लबका नवयुग […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो । ओमानका लागि खवर अलिले नटआउट […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा […]
August 29, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्डका फरवार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । भार्डी र काहिल दुवैले मंगलबार नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । भार्डीले तीनवर्ष अघि मात्रै आयरल्यान्डविरुद्ध खेल्दै इंग्ल्यान्डको टिमबाट डेब्यु गरेका थिए । उनले सात गोल गरेका छन् । सन्यासको […]