default_image

popular

August 29, 2018

एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो । ओमानका लागि खवर अलिले नटआउट […]

August 29, 2018

नेपालद्धारा ओमानलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा […]

August 29, 2018

भार्डी र काहिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

लन्डन (एजेन्सी) – इंग्ल्यान्डका फरवार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । भार्डी र काहिल दुवैले मंगलबार नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । भार्डीले तीनवर्ष अघि मात्रै आयरल्यान्डविरुद्ध खेल्दै इंग्ल्यान्डको टिमबाट डेब्यु गरेका थिए । उनले सात गोल गरेका छन् । सन्यासको […]

August 29, 2018

नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत : नेपाल विरुद्ध ओमान [लाइभ अपडेट]

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट : यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ । ओमान –  २२४/३   (४८ ओभर) ओमान –  २०५ /३   (४७ओभर) ओमान –  २०१ /३   (४६ ओभर) ओमान –  १९४ /३   (४५ ओभर) ओमान –  १९१ /३   (४४ ओभर) […]

August 28, 2018

‘नेयमार र एमबाप्पले एकअर्कासँग खेल्नै बनेका हुन्’

बार्सिलोना (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् । उम्टिटीसँग नेयमार र एमबाप्पले दुवैसँग खेलेको अनुभव छ । फ्रान्सले रसियामा विश्व कप जित्दा एमबाप्पे र उम्टिटी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले नेयमारसँग पनि बार्सिलोनमा खेले । बार्सिलोनाका सेन्टर हाफले […]

Brazil richarlison

August 28, 2018

रिचर्लिसन ब्राजिलियन फुटबल टोलीमा बोलाइए

रियो (एजेन्सी)- एर्भटन फरवार्ड रिचर्लिसनलाई ब्राजितले पहिलो पटक कल गर्दै सिनियर टिममा बोलाएको छ । उनलाई अमेरिका र एल सल्भाडोरसँगको मैत्रिपुर्ण खेलका लागि सिनियर टिममा बोलाइएको हो । २१ बर्षिय रिचर्लिसनले पेड्रोको स्थान लिने छन् । रिचर्लिसनले २०१५ मा अमेरिका माइनेइरो क्लबबाट सिरी–बी खेल्दै व्यवसायिक फुटबल यात्रा सुरु  गरेका थिए । त्यसपछि सिरी–ए खेल्दै हाल […]

August 28, 2018

युभेन्ट्समा रोनाल्डोका छोरोले प्रशिक्षण थाले

टुरिन (एजेन्सी)- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरले युभेन्ट्सको युथमा प्रशिक्षण शुरु गरेका छन् । जुनियरले युभेन्ट्सको यु–९ मा आफ्नो प्रशिक्षण शुरु गरेका हुन् । रोनाल्डो युभेन्ट्स अनुबन्ध हुनु आफ्ना छोरा क्रिस्टियानो जुनियरका लागि पनि भएको बताइएको छ । तर, उनी टुरीनमा युवा प्रणालीमा सहभागी भएका हैनन् । जुनियरले युभेन्ट्समा आफ्ना बुबासँग जोडिएको […]

August 28, 2018

‘एसिया कपमा छनोट हुने हाम्रो लक्ष्य’ : कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बुधबार मलेसियामा शुरु हुने एसीसी एसिया कप छनोट चरण पार गर्नु नै टोलीको मुख्य लक्ष्य रहेको बताएका छन् । क्वालालम्पुरमा भएको खेल अघिको पत्रकार सम्मेलनमा पारसले एसिया कप पुग्ने लक्ष्यसहित टोली मलेसिया पुगेको बताए । ‘हामीले एसिया कपको लागि श्रीलंकामा एक हप्ताको प्रशिक्षण गर्ने मौका […]

August 28, 2018

एसियाड एथलेटिक्स – विश्वरूपाको प्रदर्शनमा सुधार

जाकार्ता (एजेन्सी)– इन्डोनेसियामा जारी एसियाड अन्र्तगत महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरूपा बुढाले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिविके मेन स्टेडियममा मंगलबार साँझ भएको महिला ५ हजार मिटर दौड विश्वरूपाले १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत प्रर्दशनमा सुधार गरेकी हुन् । यसअघि उनको नाममा १८ मिनेटको समय रहेको थियो । यो […]

default_image

August 28, 2018

एसियाड प्याराग्लाइडिङ: नेपाल पदक नजिक

जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया […]

Success

Thank you for your time.