August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रशिक्षकका रुपमा काम गर्ने नगर्ने विषयमा एन्फाको विशेष साधारण सभापछि मात्र निर्णय हुने भएको छ । विशेष साधारण सभा साउन ३० गते चितवनमा हुने एन्फाले जनाएको छ । एन्फा पदाधिकारी र शाक्यबीच शुक्रबार भएको छलफलमा यस्तो सहमति भएको दुवै […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो । यअसघ पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो । योसँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्को महिना […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सक्रिय खेल जीवन पछि क्रिकेट व्यवस्थापनमा जाने योजना रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । क्रिकेटकै कारण आफु यो स्थानमा आएको उल्लेख गर्दै पारसले डिस होम एक्सन स्पोर्टस्को फेयर प्लेलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘ सायद म क्रिकेटमा हुन्नथे भने आज यो अवस्थामा नहुन सक्थे । त्यसैले मैले जानेको […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विना जानकारी जिम्मेवारीबाट हटाइए विषयमा छलफल गर्न राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य आज नै अखिल नेपाल फुटबल संघ (एन्फा) जाने भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षकमा कार्यरत रहकै अवस्थामा एन्फाले विना सुचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै तीन दिन भित्र उपस्थित हुन बिहीबार पत्र पठाएको […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा आयोजना हुने एसियन गेम्स र बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड भ्रमणमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल थाम्मासत युनिभर्सिटी मैदानमा दिउसो २ः४५ बजेपछि शुरु हुनेछ । नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानिय टोली पुलिस टेरोको ‘बी’ टिमसँग […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक अन्तिममा मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाली टोली र अफगानिस्तानबीच कार्तिकको २८ गते खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नवीन पाण्डेले जानकारी दिएका छन् । अफगानिस्तान फुटबल संघको प्रस्तावमा मैत्रीपूर्ण खेल हुन लागेको पाण्डेले बताए । खेललाई […]
August 9, 2018
थिम्पु (हाम्रो खेलकुद) – भुटानमा आजबाट शुरु भएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा साविक उपविजेता भारत र बंगलादेश फराकिलो जित दर्ता गरेको छ । थिम्पुको चाङलीमिथाङ रंगशालामा भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । भारतले खेलको पहिलो हाफमा ६ गोल गर्दा दोस्रो हाफमा पनि ६ गोल […]
August 9, 2018
मोनाको (एजेन्सी) – यसै महिनाको अन्तिममा घोषणा हुने युइएफए च्याम्पियन्स लिग अवार्डको मनोनयनमा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीले वर्चस्व जमाएका छन् । अवार्डको चार विधा (गोलरक्षक, डिफेन्डर, मिडफिल्ड र फरवार्ड) मा च्याम्पियन्स लिग विजेता रियल मड्रिडका सात खेलाडी मनोनयनमा परेसँगै मनोनयमा रियलका खेलाडीले वर्चस्व जमाएको हो । रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो (हाल युभेन्ट्स), केलर नाभास, […]
August 9, 2018
बार्सिलोना (एजेन्सी)– मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्सिलोनाबाट नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने भएका छन् । लिभरपुलबाट बार्सिलोना पुगेयता उनले १४ नम्बर जर्सी लगाउँदै आएका थिए । बार्साबाट ७ नम्बर जर्सी लगाउने मिडफिल्डर अर्दा टुरान लोनमा इस्तानबुल बासकसेहिर पुगेपछि काउटिन्होलाई त्यो नम्बरको जर्सी लगाउन बाटो खुलेको हो । टुरानले बार्सामा ला लिगाका दुई सिजनका ३६ खेल […]
August 9, 2018
मड्रिड (एजेन्सी)– स्पेनिस जाइन्ट रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक केलर नाभासले क्लब छाड्ने संकेत गरेका छन् । रियलले ६ वर्षका लागि इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका थिवाउट कोर्टुवालाई बिहिबार ३५ मिलियन पाउन्डमा अनुबन्ध गरेसँगै नाभासले क्लब छाड्ने संकेत गरेका हुन् । रसिया विश्वकपको गोल्डेन ग्लोभ्स विजेता कोर्टुवा रियलमा आएसँगै आफ्नो भविष्य अनिश्चित हुने पक्का भएपछि […]