default_image

popular

August 11, 2018

टोटेनह्यामले तेस्रो जर्सी सार्वजनिक गर्यो

लन्डन (एजेन्सी)– टोटेनह्यामले नयाँ सिजन २०१८/१९ का लागि तेस्रो किट सार्वजनिक गरेको छ । प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्ध हुने खेलमा टोलीले तेस्रो जर्सी प्रयोग गर्ने भएको छ । उक्त जर्सीमा उत्तर लन्डनको नक्सा प्रिन्ट गरिएको छ । यो किट टोलीले बढी जस्तो युरोपियन खेलमा प्रयोग गर्ने बताइएको छ । मारिसियो पोचिन्टोको टोलीले च्याम्पियन्स लिगका खेलमा […]

Nepali Football Team

August 11, 2018

अफगानिस्तानपछि थाइल्यान्ड फुटबल टोली नेपाल आउने !

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानपछि थाइल्यान्ड र म्यानम्यारको राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । नेपाल र अफगानिस्तानका राष्ट्रिय फुटबल टोलीबीच कात्तिक २६ (नोभेम्बर १४) मा मैत्रीपूर्ण खेल आयोजना हुने पक्का भइसकेको जानकारी दिदै अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले थाइल्यान्ड र म्यानमारलाई पनि मैत्रीपूर्ण खेलका लागि बोलाउने […]

Mani Kunwar 2

August 11, 2018

सय दिन नपुग्दै एन्फा नयाँ कार्यसमितिमाथि कारबाहीको माग 

काठमाडौं (हाम्रो खेलकुद)– सय दिन पनि पुरा नहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको काम कारवाही छानबिन गर्न र कारवाही गर्न माग गरिएको छ । एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवलाई पाँच बुँदे ज्ञापनपत्र मार्फत छानविन र कारवाहीको माग गरेका हुन् । […]

default_image

August 11, 2018

शरदको अनुपस्थितिमा सागरलाई अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्दैछ । पछिल्लो साता एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाएको छ । नेदरल्यान्ड्सविरुद्ध दुई वानडेको शृंखलाअन्तर्गत पहिलो खेलमा अलराउण्डर शरद भेषावकर घाइते भएपछि उनले छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ […]

August 11, 2018

साफ यु–१५ महिला च्याम्पियनसिपः नेपालले पाकिस्तानसँग खेल्दै

थिम्पु (हाम्रो खेलकुद) – साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । भुटानको थिम्पुमा जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल हो भने पाकिस्तानको दोस्रो खेल हो । खेल चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानलाई निराश पार्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछ । […]

August 11, 2018

प्रिमियर लिगमा युनाइटेडको विजयी शुरुवात

ओल्डट्राफोर्ड (एजेन्सी) – शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे । लेस्टरका […]

August 10, 2018

बार्सिलोनामा ४ कप्तान, मेस्सी नियमित

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नयाँ सिजन २०१८१९ का लागि लियोनल मेस्सीसहित ४ जनालाई कप्तान तोकेको छ । आन्द्रे इनियस्टा बार्सिलोना छाडेपछि बार्सिलोनाले मेस्सीलाई नियमित कप्तान तोकेको हो । इनियस्टा बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य गर्दै जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए । मेस्सी नयाँ सिजनका लागि नियमित कप्तान हुनेछन् । तर, सर्जियो बुस्केट्स, जेरार्ड पिके र […]

August 10, 2018

प्रिमियर लिगको नयाँ अध्याय सुरु हुँदै

लन्डन (एजेन्सी)– झन्डै ७६ हजार समर्थकले सद्भाव नराखी बिरोध गरेपछि आर्सने वेन्गरले केहि गर्न सकेनन् । कयौं आवाज उनको विपक्षमा उठ्दा उनको जिद्धि स्वभाव समेत जवाफ बिहिन रह्यो। सन् २००९ को त्यस दिनमा जब पानीको बोतललाई लात हानेको कारण उनलाई ओल्ड ट्रयाफोर्ड स्ट्याण्डमा लागिएको थियो,त्यस समयमा नै धेरैले वेन्गरको समय सकिएको बुझेका थिए । उनको […]

August 10, 2018

‘पोग्बा युनाइटेडमा खुसी छन्’– प्रशिक्षक माउरिन्हो

म्यानेचस्टर (एजेन्सी)– विश्व विजेता फ्रान्सका खेलाडी पाउल पोग्बाको युभेन्टस र बार्सिलोनासंग सम्बन्धित खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् । विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पोग्बा सोमबारबाट युनाइटेडको अभ्यासमा फर्किएका हुन् । युनाइटेडले प्रिमियर लिग अन्तर्गत पहिलो खेल शुक्रवार लिसेस्टर सिटिसंग खेल्दैछ। अगष्ट ३१ सम्म चल्ने खेलाडी ट्रान्सफर […]

August 10, 2018

लिगको विषयमा पुर्नविचार हुदैन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसन विनाको लिगमा कुनै पूर्नविचार नहुने बताएका छन् । एन्फाको सुचना कमिटिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रेलिगेसन विनाको लिगका लागि प्रक्रिया अघि बढिसकेका कारण पुर्नविचार नहुने स्पष्ट पारेका हुन् । ‘हामीले नेपालमा फुटबल शुन्य रहेको अवस्थामा यसपटक रेलिगेसन विनाको लिग गर्न बाध्य बनेका […]

Success

Thank you for your time.