default_image

popular

August 8, 2018

एन्फा नेतृत्वमा शैली ‘परिवर्तन’को खाँचो

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – प्रश्न गर्न जति सजिलो छ । उत्तर दिन त्यो भन्दा निकै कठिन हुन्छ । पछिल्लो ३ महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले त्यसको बढी अनुभव गरेको हुनुपर्दछ । ३ महिना अघि एन्फामा नेतृत्व परिवर्तन भएको थियो । कर्मा छिरिङ शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित त भए नै, […]

August 8, 2018

रियल मड्रिडद्धारा रोमा पराजित

न्यु जर्सी (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ ।   अमेरिका न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन रियलले इटालियन क्लब एएस रोमामाथि २–१ को जित निकालेको हो । रियलको जितमा मार्काे एसेन्सियो र ग्यारेथ बेलले गोल गरे […]

August 8, 2018

चेल्सीको जितमा गोलकिपर रोबर्ट नायक

लन्डन (एजेन्सी) – वैकल्पिक गोलकिपर रोबर्ट ग्रीन नायक बनेपछि इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी […]

August 8, 2018

टोरिनोमाथि लिभरपुलको प्रभावशाली जित

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि–सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि– सिजन जितसहित अन्त्य गरेको हो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए । २१ […]

August 7, 2018

गोलकिपर हार्ट बर्नलीमा सार्वजनिक

लन्डन (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका गोलरक्षक जोए हार्टलाई मंगलबार बर्नलीले सार्वजनक गरेको छ । बर्नलीले सिटीका गोलकिपर हार्टलाई ४ मिलियन पाउन्डमा दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । हार्टलाई मंगलबार क्लबले बर्नलीमा सार्वजनिक गरेको हो । हार्ट पछिल्लो दुई सिजन लोनमा टोरिनो र वेस्टह्यामबाट खेलेका थिए । बर्नलीमा अनुबन्ध […]

Kiran chemjong

August 7, 2018

किरण भोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भोली थाइल्यान्ड जाने भएका छन् । आसन्न एसियाड र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेलका लागि गत शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको थियो । भिसा समस्याका कारण किरण टिमसँग जान पाएका थिएनन् । भिसा समस्या समाधान भएको र भोलि […]

August 7, 2018

थाइल्यान्डमा नेपाली फुटबल टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाड र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।   नेपाली यु–२३ फुटबल टिमले थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि पुलिस टेरोको ‘बी’ टिमले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । […]

August 7, 2018

पारससहित चार खेलाडी टि–ट्वान्टी वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी आइसीसी टि–ट्वान्टी वरियतामा सुमावेश भएका छन् । पारस र शरद भेषवाकर ब्याटिङतर्फ र बसन्त रेग्मी र सोमपाल कामी बलिङतर्फ शीर्ष सयको सुचीमा परेका हुन् । ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ८९औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् । वरीयतामा पारस किरण पोलार्ड, […]

August 7, 2018

विश्व कपका पाका खेलाडीको सन्यास

कायरो (एजेन्सी) – फिफा विश्वकप फुटबल खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलकिपर इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । इजिप्टका ४५ वर्षे इसामले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । इजिप्टबाट रसिया विश्वकप खेल्दै इसामले विश्वकप खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका थिए । उनले रसिया विश्वकपको समूह चरणको अन्तिम खेलमा […]

August 7, 2018

‘समय आएपछि मेस्सीको भविष्यबारे थाहा हुनेछ’

ब्यूनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका अन्तरिम प्रशिक्षक लियोन स्कालोनीले सुपर स्टार लियोन मेस्सीको अन्तर्राष्ट्रिय फुटबल भविष्यका बारेमा अब हुने टोलीको घोषणाका क्रममा थाहा हुने बताएका छन् । स्कालोनीले भने,‘हामीले जति बेला टोलीको नाम सार्वजनिक गर्छौ त्यति बेला के गर्छौ भन्ने थाहा हुनछ ।’ रसिया विश्व कपको कमजोर प्रदर्शनपछि ३१ वर्षे मेस्सीले दोस्रो पटक अन्तर्राष्ट्रिय […]

Success

Thank you for your time.