August 7, 2018
बार्सिलोना (एजेन्सी)– लुइस स्वारेजलगायत क्लबका अन्य केहि स्टार खेलाडी विश्व कपपछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल भएका छन् । स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटि, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्व कपपछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन् । लियोन मेस्सी, मार्क आन्द्रे टर स्टेगन, जेरार्ड पिके, सर्जियो बुस्केट, ओसमाने डेम्बेले, जोडी […]
August 7, 2018
गुडिसन पार्क (एजेन्सी) – इंग्लिस क्लब एभर्टनले ब्राजिलका मिडफिल्डर बर्नाडलाई अनुबन्ध गरेको छ । एभर्टनले बर्नाडलाई युक्रेनी क्लब साख्तर डोनेस्कबाट स्वतन्त्र मुल्यमा अनुबन्ध गरेको हो । २५ वर्षीय बर्नाडलाई इंग्लिस क्लब चेल्सी, वेस्टह्याम र एसी मिलानले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, उनी एभर्टनमा आउन सहमत भएको हो । मर्सिसाइड क्लब एभर्टनमा आउनुअघि […]
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोली र थाइल्यान्डको पुलिस टेरो क्लबबीचको मैत्रीपूर्ण खेल नेपाली समय अनुसार साँझ ५ बजे बोनयाचिन्दा स्टेडियममा सुरु हुनेछ । राष्ट्रिय टोली महत्वपूर्ण दुई सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङ उपलब्ध हुनेछैनन् […]
August 6, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलेग्रीले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका दुई उत्कृष्ट खेलाडी भएको चर्चा गर्दा क्लबले नयाँ सिजनका लागि अब खेलाडी नथप्ने प्रष्ट पारेका छन् । प्रि सिजनका दौरान टोलीका केहि युवा खेलाडीबाट प्रभावित भएका एलेग्रीले भने, ‘मैले जे चाहन्छु क्लबले त्यहि गर्नेछ । अब थप सम्झौता हुने छैन । अब हामी […]
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको योजना एसिया कपको लागि छनोट हुनु रहेको बताएका छन् । नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट श्रृखंला खेलेर सोमबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग पारसले भने ,‘एसिया कप नजिकिएको अवस्थामा अबको यात्रा एसिया कपलाई छनोट हुने हो । हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ । […]
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यु–१५ महिला साफ च्याम्पियनका लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाने भएको छ । यु–१५ महिला साफ च्याम्पियनसिप अगस्ट ९ देखि १८ तारिखसम्म भुटानको राजधानी थिम्पुमा हुदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बंगलादेश रहेका छन् । नेपालले अगस्ट ११ मा पाकिस्तान र १३ मा […]
August 6, 2018
लन्डन (एजेन्सी) – लेस्टर सिटीले मोनाकोबाट विंगर रचिद घेज्जाललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो । यसै सिजन सिटीले आफ्नो विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । उनले लियोनमा आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका हुन् । […]
August 6, 2018
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले क्लबका लागि २ सय गोल पुरा गरेका छन् । कम्युनिटी शिल्डमा आइतबार चेल्सीलाई २–० ले हराउँदै उपाधि जितेको सिटीका लागि दुवै गोल अगुएरोले नै गरेका थिए । उनले १३ औं मिनेटमा पहिलो गोल गर्दै २ सय गोलको कोसे ढुंगा पार गरेका थिए । अगुएरो क्लबका लागि सर्वाधिक गोलकर्ता […]
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली सोमबार बिहान स्वदेश आइपुगेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकहरुले स्वागत गरेका थिए । टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू […]
August 6, 2018
म्युनिख (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो । युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात […]