default_image

popular

Nepal volleyball

January 27, 2018

नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीजबीच मैत्रीपूर्ण खेल– प्रत्यक्ष प्रसारण

काठमाडौँ (हाम्रो खेलकुद) नेपालले आईतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बुधवार मैत्रिपूर्ण खेल खेल्नेछ ।  नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीज बिचको मैत्रीपूर्ण खेल प्रत्यक्ष हेर्नुहोस् :

January 27, 2018

रुस्लान थ्री स्टारले जित्यो इटहरी गोल्डकप, पुनरामगनपछि पहिलो उपाधि

इटहरी (हाम्रो खेलकुद)– झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी […]

January 27, 2018

किरणको ‘डेब्यू’मा मिनरेभाको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको आइ लिग डेब्यू खेलमा उनको नयाँ क्लब मिनरेभा पञ्जाबले जित हासिल गरेको छ । निरोका एफसीलाई शनिबार १–० ले हराउँदै करिणको टोली आइलिगको शीर्ष स्थान थप मजबुत बनेको छ । दोस्रो मिनेटमा चेन्चो ग्याल्सेनले गरेको गोल खेलको निर्णायक बन्यो । घरेलु टोलीका दुई आक्रमणलाई किरणले […]

January 27, 2018

इटहरी गोल्ड कपको फाइनलमा रुस्लान थ्री स्टारको अग्रता

इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्धको फाइनलमा बुद्ध चेम्जोङको खेलमा थ्री स्टारले अग्रता लिएको हो । इटहरी रंगशालामा बुद्धले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले […]

sudur

January 27, 2018

आहा राराको पहिलो क्वार्टरफाइनलमा सुदुर बंगलादेशी कल्बको समाना गर्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस  प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३-० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो […]

January 27, 2018

थ्री स्टार र मनाङबीच इटहरी गोल्ड कपको फाइनल – वर्षकै रोमाञ्चक भिडन्तको उपेक्षा

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको नकआउट फुटबल प्रतियोगितामध्ये मदन भण्डारी स्मृति इटहरी गोल्ड कप प्रतियोगितको फाइनल वर्षकै उच्च रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यद्दपी यी दुई टोली झन्डै २ वर्षपछि एकअर्कोको […]

kiran

January 27, 2018

किरणले आज डेब्यु गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने सम्भावना छ । किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। नेरोका आईलिगको दोस्रो स्थानमा छ भने किरणको टोली शीर्षस्थानमा छ । दुई खेल कम […]

January 26, 2018

इटहरी गोल्ड कप कसले जित्ला : थ्री स्टारकी मनाङ ?

इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको शनिबार हुने फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टार पहिलो पटक फाइनल […]

NPC

January 26, 2018

‘पुलिस नँया पीढीको नँया टोली’ – प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले झापालाई १-० ले पराजित गरेको छ । खेल पछि दुवै टोलीका प्रशिक्षकले के भने , भिडियोमा हेर्नुहोस । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस  नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा झापाका पशिक्षक प्रवेश कटुवाल

default_image

January 26, 2018

पुलिस आहा-रारा गोल्ड कपको क्वाटरफाइनलमा , झापा बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – रमपम झापा ११ लाई १-० ले हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालामा सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनल खेलमा सुमन लामाको एकमात्र गोलमा पुलिसले जित निकाल्यो । पुलिसले क्वाटर फाइनलमा मनाङको सामना गर्नेछ ।  खेलको ८ औं मिनेटमा राम्रो […]

Success

Thank you for your time.