January 11, 2018
धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै […]
January 11, 2018
धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष […]
January 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको प्रत्यक्ष प्रसारण । भिडियो : एन्फा
January 9, 2018
पोखरा २५ (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पुरस्कार राशीमा बृद्धि गरिएको आयोजन सहारा क्लबले जनाएको छ । यसपटकको विजेताले ७ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ ला ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष विजेताले ५ लाख १ हजार दोस्रो भएको टोलीले २ लाख ५१ […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलाई चाबहिलको लुम्बिनी एकेडेमीले आफ्नो स्पोर्टस एम्बेसडर नियुक्त गरेको छ । अनिल र एकेडेमीका प्रबन्ध निर्देशक रविन चन्द्र कोइरालाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहेको अनिलले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । एकेडेमीसँग वर्षको ३ लाख रुपैयाँमा सम्झौता भएको अनिलले […]
January 8, 2018
धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमा नै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ । प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ), नेपालका लागि हुवाईका आधिकारिक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले […]
January 7, 2018
दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी आज पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष […]