January 13, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आर्मीसँगको ३-१ को पराजयमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टाइसिटलाई दोष दिएका छन् । हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आयोजकल बनाएको टाइसिट प्रति असन्तुष्ट जनाए । ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडीले थकित भएर खेल्न सकेन । आयोजकले टाइसिट कुन नियममा बनाएको हो ।’ प्रशिक्षक […]
January 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो । महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक […]
January 13, 2018
धनगढी (हाम्रो खेलकुद)– ओलम्पियन तेक्वान्दोका दीपक विष्ट गृह नगर धनगढीमा सम्मानति भएका छन् । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइतलका दौरान शनिबार विष्ट सम्मानित भएका हुन् । खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष गजेन्द्र शाही, सचिव योगेन्द्र चन्द, अखिल नेपाल फुटबल संघ (एन्फा)का गणेश […]
January 13, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल सोमबार हुँदैछ । तर, धनगढी रंगशालामा शनिबार हुने पहिलो सेमिफाइनललाई फाइनल जत्तिकै महत्वका साथ हेरिएको छ । यो सिजन ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेका दुई टोली आज हुने सेमिफाइनलमा एकअर्काको सामना गर्दै छन् । जहाँ उपाधि रक्षाका अभियानमा रहेको साविक विजेता […]
January 13, 2018
लन्डन (एजेन्सी)– टोटेनह्यामका स्ट्राइकर हेरि केनले छैटौं पटक प्लेयर अफ दी मन्थको अवार्ड जितेका छन् । उनले प्रिमियर लिगमा स्टेभेन जेरार्डसँगको कीर्तिमानी बराबरी गरेका छन् । डिसेम्बरमा मात्र ८ गोल गरेका केनले बर्नली र साउथह्याम्टनविरुद्ध लगातार ह्याट्रिक गरेका थिए । सन् २०१७ मा उनले प्रिमियर लिगमा ३९ गोल गरेका थिए । ‘एकदम खुसी छु । […]
January 12, 2018
धनगढी (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत आज अग्नी रुपन्देही ११ लाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मी रुस्लान थ्री स्टारलाई हराउँदै अन्तिम […]
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्सको दुबई पुगेको नेपाली टोलीलाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन् । विश्व कप पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना भइरहेको छ । एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा बिहिबार पाकिस्तानबाट दुबई आइपुगेका नेपाल टोलीलाई स्वागत गरिएको हो । नेत्रहीन क्रिकेट संघ […]
January 12, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत अग्नी रुपन्देही ११ विरुद्ध पहिलो हाफमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अग्रता लिएको छ । खेल सुरु भएको १९ औं मिनेटमा भिक्टोरले गरेको गोलमा मनाङले अग्रता लिएको हो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले गोल गरेका थिए । आजको खेलको विजेताले […]
January 12, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- चेल्सी फुटबल क्लबको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह चेल्सी नेपालले यहि जनवरी २० तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्ट्स हाईव बारमा चेल्सी कार्निभल गर्ने भएको छ। चेल्सी नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्दन गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। संस्थागत रुपमा नेपालकै पहिलो फ्यान क्लब चेल्सी नेपालले नियमित यस प्रकारको कार्यक्रम […]
January 11, 2018
स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]