default_image

popular

December 31, 2016

टुबोर्ग हेटौंडा गोल्डकपमा पुलिस र सहारा भिड्दै

हेटौडा (हाम्रो खेलकुद)– टुबोर्ग दोस्रो हेटौडा गोल्डकप शनिबारबाट पुनः सञ्चालन हुँदा नेपाल पुलिस क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धात हुनेछ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा खेल अपरान्ह ३ बजे सुरु हुनेछ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको समापनका कारण गोल्डकपमा शुक्रबार कुनै प्रतिस्पर्धा नराखिएको आयोजक प्रतिष्ठानले जनाएको थियो ।  पुलिस सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक […]

December 30, 2016

सफलताको सिढी चढ्दै सावित्रा

सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका […]

December 30, 2016

विभागिय टोलीको दबदबासँगै टुंगियो सातौं राष्ट्रिय खेलकुद ,सेनाले जित्यो १ सय १३ स्वर्ण

दिपेन्द्र पोखरेल विराटनगर – विभागिय टोलीको दबदबासहित पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको सातौंमा नेपाल आर्मी शीर्ष स्थानमा रहन सफल भयो भने एपिएफ दोस्रो , नेपाल पुलिस तेस्रो स्थानमा रह्यो । आर्मीले रजत र कास्यको दाँजोमा स्वर्ण पदकनै बढी जित्यो । […]

December 30, 2016

साफ च्याम्पियनसिपमा नेपालसँगै माल्दिभ्स सेमिफाइनलमा

समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]

December 30, 2016

फाल्गुनन्द गोल्ड कपमा आयोजकको विजयी सुरुआत

दिपक बोहोरा पाँचथर ( फिदिम )– आयोजक फिदिम स्र्पोटिङ क्लबले पाँचथरको फिदिममा शुक्रबार सुरु भएको आठौं फाल्गुनन्द गोल्ड कप विजयी सुरुआत गरेको छ । फिदिम उच्च मावीको मौदानमा आयोजक फिदिमले हिम कस्तुरी क्लब सिराहा ११ लाई १–० ले हरायो । साजन राईले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । हिमकस्तुरीका खेलाडी पेनाल्टी […]

December 30, 2016

पारस सम्मिलित एपिएफलाई क्रिकेटमा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – एपिएफ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पनि च्याम्पियन बनेको छ । फुटबलमा जस्तै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानमा शुक्रबार नै आर्मीलाई २–० ले हराएर एपिएफले फुटबलमा पनि स्वर्ण पदक जितेको थियो । मोरङको बैझनाथपुर रंगशालामा टस हारेर पनि […]

December 30, 2016

नेपाल १-० श्रीलंका फोटो फिचर

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]

December 30, 2016

श्रीलंकाको रणनीति सफल – प्रशिक्षक थापा

दिपेश तिमल्सिना सिलगुढी (भारत)– साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षकको रुणनीति सफल भएको बताएका छन् । पहिलो दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकालाई गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । बराबरी उन्मुख खेलको तीन मिनेट समय बाँकी रहँदा आरडिएलआर […]

nepali-woman

December 30, 2016

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकालाई १–० ले हरायो

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]

December 30, 2016

एपिएफ राष्ट्रिय फुटबल च्याम्पियन, दुवै गोल अन्जनको

दिपेन्द्र पोखरेल धरान – विभागीय टोली एपिएफ क्लब पहिलो पटक फुटबलमा राष्ट्रिय च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार अर्को विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा फाइनलमा दुवै गोल अन्जन बिष्टले गरेका थिए । उनले दुवै गोल पहिलो […]

Success

Thank you for your time.