August 3, 2016
रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो । छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- रियो ओलम्पिक २०१६को महिला फूटबल अन्तर्गतको खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा स्विडेनले साउथ अफ्रीकाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल राती ९:४५मा सुरु हुनेछ । आयोजक राष्ट्र ब्राजिलले चीनसँग खेलेर प्रतियोगिता सुरु गर्दैछ, ब्राजिलको खेल नेपाली समय अनुसार भोली बिहान १२:४५मा सुरु हुनेछ । आज हुने खेल तलिका यस प्रकार […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ । गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् । आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् । “भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि […]
August 2, 2016
दिपक बोहोरा ,पाँचथर बर्खाको सिजन सुरु भए यता पाँचथरमा खेलकुद गतिबिधि शुन्यप्राय छन । साना तिना फुटबल र भलिबल भइ रहने यो जिल्लामा जेठ महिना यता खेलकुद गतिबिधि हुन सकेको छैन्न । हिउदको बेलामा भ्याइ नभ्याइ प्रतियोतिा हुने यो जिल्ला राम्रा खेल मैदानको अभावमा बर्खामा खेल प्रतियोगिताहरु ठप्प छन । भएका खेलमैदानहरु खेल्नै नमिल्ने गरी […]
August 2, 2016
आफ्नो बहिनी मनिशाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमल आइतबार देखी पहिलो पल्ट मैदानमा फर्किएका छन । हाल एएफसि कपकोलागी तयारी गरी रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी बिमल प्रशिक्षण गर्दै छन । उनि एएफसि कपमा थ्री स्टार सङ मङोलियामा सहभागी हुने या नहुने कुरा भने खुलेको छैन । बहिनीको निधन पछी बेल्जियम देखी नेपाल फर्किएका बिमल […]
August 2, 2016
फ्रान्स र युभेन्टसका मिडफिल्डर पल पोग्बालाइ भित्र्याउन रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडको चर्काचर्की परिरहेको छ। विगत केहि हप्ता देखि पोग्बा म्यानचेष्टर आउने भन्ने हल्ला बेलायती पत्र पत्रिकाले छापिरहेको अवस्थामा पोग्बाका एजेन्ट मिनो रायोलाले सो कुरा सहि नभएको बताएका थिए। त्यसो त रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पनि ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म पनि केहि टुंगो लाग्न […]
August 1, 2016
स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए । प्रतियोगितामा तीन […]
August 1, 2016
बाएर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन मिड्फिल्डर मारियो गोट्जे पुन: आफ्नै बाल्यकालको क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्। जर्मनीले विश्वकप २०१४को उपाधि जित्दा फाइनल खेलको एकमात्र गोल गरेका उनले केहि वर्ष अगाडी बायर्न पुगेका थिए। तर बाएर्नमा लगातार राम्रो प्रदर्शन नगरेपछि पेप ग्वार्डिओलाको रोजाइमा नपरेपछि उनले अधिकांश समय वैकल्पिक खेलाडीको रुपमा खेले। यसै सिजन कार्लो […]