July 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको आधिखोला स्पोर्टस क्लबले महेन्द्रनगर कञ्चनपुरको भलिबल प्रशिक्षण केन्द्रलाई १२ जोर ट्रयाकसुट सहयोग गरेको छ । २२ बर्षदेखि हङकङ बस्दै आएका क्लबका अध्यक्ष शंकर गुरुङले शनिबार राजधानीमा प्रशिक्षण केन्द्रमा प्रमखु जगदिश भट्टलाई भट्टलाई ट्रयाकसुट हस्तान्तरण गरे । पूर्व भलिबल खेलाडी समेत रहेको गुरुङले भने,‘भलिबल खेलाडी उत्पादनमा सुदूरपश्चिमाञ्चलको भूमिका महत्वपूर्ण रहँदै आएको […]
July 30, 2016
११२ मिलियन पाउण्ड , अथवा , १५ अर्ब नेपाली रुपैयामा म्यान्चेस्टर युनाइटेडले पौल पोग्बालाई युभेन्टसबाट किन्ने तयारी गर्दै छ । यो विश्व रेकर्ड शुल्क सुन्नमा धेरै आए पनि , सनको अनुसार ज्लाटन इब्राहिमोबिकको जर्सिको बिक्रीबाट उक्त रकमको भरपाइ हुन सक्ने छ । सनले जनाए अनुसार , पहिलो हप्तामा नै इब्राको जर्सी बिक्रीबाट ७६ मिलियन पाउण्ड , नेपाली रुपैयामा […]
July 29, 2016
नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसाग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य गर्यो । नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको […]
July 29, 2016
बर्लिन (एजेन्सी) – जर्मनी कप्तान बास्टियन स्वाइन्सटाइगरले तत्काल लागु हुनेगरि शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनीका लागि १ सय २० खेलेका उनको अन्तिम खेल युरो २०१६ को फ्रान्सविरुद्ध २–० गुमाएको सेमिफाइनल रह्यो । म्यानचेस्टर युनाइटेडका ३१ बर्षे मिडफिल्डरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । स्वाइन्सटाइगरले सन्यासको लागि यो उपयुक्त समय भएको बताएका छन् […]
July 29, 2016
नयाँ सिजनको तयारीका लागि अष्ट्रेलियामा भएको मैत्रीपुर्ण खेलमा एट्लेटिको म्याड्रिडले टोटेनहम हट्स्परलाइ १-०ले पराजित गरेको छ। आफ्नो मुख्य खेलाडीहरुलाई लन्डनमै प्रशिक्षणमा छाडेर अष्ट्रेलिया आइपुगेको टोटेनहमको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको थियो। खेलको एकमात्र गोल कप्तान डिएगो गोडीनले पहिलो हाफमा गरेका थिए। यसअघी टोटेनहमले युभेन्टससंग भएको खेलमा २-१को हार व्यहोरेको थियो। अर्को मैत्रीपुर्ण खेलमा इन्टर मिलानको […]
July 29, 2016
ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो […]
July 29, 2016
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो। विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।
July 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ । देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत […]
July 28, 2016
काठमाडौं, साउन १३ नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हरायो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको […]
July 28, 2016
काठमाडौं – ओलम्पिक खेल्ने तयारीमा रहेका पौडी खेलाडी शीरिष गुरुङलाई भाटभटेनी मार्केटले एक बर्षका लागि आफ्नो ब्रान्ड एम्बसडर बनाएको छ । भाटभटिनीले शीरिषलाई मासिक १ लाख रुपैयाँमा सम्झौता गरेको हो । सम्झौता अनुसार शीरिषले राष्ट्रिय कीर्तिमान तोडेमा थप १० हजार रुपैयाँ पाउनेछन् । नेपाली खेलकुदमा सार्वजनिक रुपमा गरिएको सम्झौतामा यो सबैभन्दा ठूलो राशीको सम्झौता हो […]