April 27, 2016
दिल्ली ,(एजेन्सी) क्रिस मोरिसले ब्याट्डि र बलिड्मा उच्च प्रदर्शन गरेपनि दिल्ली डेरडेभिल्स गुजराज लायन्ससँग १ रनले पराजित भएको छ । ६ खेलमा पाँचौ जितपछि १० अंकका साथ गुजराज कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ टोली रहेको आइपिएलमा ६ अंकसहित दिल्ली तेस्रो स्थानमा छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको […]
April 27, 2016
काठमाडौं – बाँके जिल्ला फुटबल संघको आयोजनामा यती सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल बिहीबार नेपालगन्ज रंगशालामा सुरु हुँदैछ । वैशाख २३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन क्लब सरस्वती, एपिएफ र त्रिभुवन आर्मीको सहभागिता रहेनेछ । प्रतियोगितामा सहभागी अन्य टोलीमा नेपालगन्ज–११, सुदुरपश्चिम–११, रुपन्देही ११, भारतको लखनउ र वेष्ट काठमाडौं एफसी रहेका छन् । उद्घाटन खेलमा नेपालगन्ज–११ र […]
April 27, 2016
काठमाडौ – कञ्चनजंघा इन्टरनेसनल प्रालिले एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिालयको मैदानमा शनिबार सुरु हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटका आधारमा हुने प्रतियोगिता वैशाख २५ सम्म चल्नेछ । आयोजक कञ्चनजंगाले यसअघि कुरिनटारमा कर्पोरेट बिच क्रिकेट आयोजना गरेको थियो […]
April 27, 2016
काठमाडौं– नेपालले हारबाट एएफसी यु–१४ गल्र्स रिजनल (दक्षिण र मध्य) च्याम्पियनसिप सुरुआत गरको छ । ताजकिस्तानमा जारी च्याम्पियनसिपमा नेपाली टोली बुधबार छिमेकी भारतसँग ९–० ले पराजित भयो । पहिलो मिनेटमै बान्या कविराजले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ११ औं मिनेटमा सान्थिया भेन्गादाजालमले गोल गन् ि। कप्तान थाइल्यान्डले १३ औं मिनेटमा अर्को गोल गरिन् । […]
April 27, 2016
च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनलमा आज स्पेनी क्लब एथ्लेटिको म्याडृड जर्मनको च्याम्पियन बायर्न म्युनिक सङ भिड्दै छ । पुर्ब लिभर्पुल तथा चेल्सीका स्ट्राइकर फर्नाण्डो टोरेस ब्यान पछि एथ्लेटिको म्याडृड्का लागि टोलिमा फर्कने छन । यो भेट एथ्लेटिको र बायर्नको १९७४ पछिको पहिलो भेट हो ,अघिल्लो समय बायर्नले जित हात पारेको थियो । एथ्लेटिकोले बार्सिलोना लाई […]
April 27, 2016
हैदरावाद (एजेन्सी) – महेन्द्र सिंह धोनीको राइजिड् पुने सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार सनराइजर्स हैदरावादलाई डक वर्थ लुइस (डिएल) को आधारमा ३४ रनले हराएको छ । टस हारेर पनि पहिले ब्याटिड्को अवसर पाएको हैदरावदले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा पुनले ११ ओभरमा तीन विकेटको क्षेतिमा […]
April 27, 2016
लन्डन (एजेन्सी) – जोय हार्टले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउने सम्भावनालाई जीवित राखेका छन् । रियाल मिड्डसँगको पहिलो लेगलाई गोलरहित बराबरी रोकेपछि सिटीले अघि बढ्ने सम्भावनालाई यथावत राखेको हो । खेललाई बराबरीमा रोक्ने क्रममा गोलकिपर हार्टले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गरेका थिए । तिघ्राको चोटका कारण क्रिस्टियाने रोनाल्डो सिटीको मैदानमा उत्रेनन् । उनको अनुपस्थितिमा रियलको […]
April 26, 2016
आज राती हुने यूरोपियन च्याम्पियन्स लिग फूटबलको सेमी फाइनल चराणको खेलमा रियल मड्रीडले ईंग्लिश टोली म्यान्चेस्टर सिटीसँग खेल्दैछ । नेपाली समय राती १२:३०मा सुरुहुने खेल म्यान्चेस्टर सिटीको मैदान ईतिहादमा खेलिनेछ । क्वार्टर फाइनलको खेलहरुमा म्यान्चेस्टर सिटीले पिएसजी र रियल म्याड्रीड्ले वोल्फ्सबर्गको चुनौती पन्छ्याएको थियो । आज रियलको लागि बेन्जेमाले नखेल्नपनी सक्छन, अगिल्लो हप्ता उनि चोटको कारण हाल्फ […]
April 26, 2016
काठमाडौं –कांग्रेस नेता रामशरण महतले राजनीतिक हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको बताएका छन् । गत बर्षको भूकम्प र त्यसपछि पूर्ननिर्माणमा भएको ढिलाइका बारेमा कान्तिपुर एफएमको हेडलाइनर्समा कुरा गर्दै पूर्व अर्थमन्त्री समेत क्रिकेटका विषयमा पनि धारणा राखेका थिए । राजनीतिक हस्तक्षेपले सबै क्षेत्र अस्तव्यस्त हुँदै गएको त्यसको पछिल्लो उदाहरण क्यान भएको उनको भनाई […]
April 26, 2016
लण्डन गत राती भएर्को ईंग्लिश प्रीमियार लिगको खेलमा उपाधिको होडमा रहेको टोटनह्याम हटस्पर्सले वेस्ट व्रोम सँग १-१को ड्र खेलेको थियो । उक्त ड्रले अब स्पर्सलाई उपाधिको होड्मा कमजोर बनाएको छ । लेस्टर सिटी ३खेल बांकी रहेको अवस्थामा स्पस्ट ७ अंकको आग्रता सहित पहिलो स्थानमा छ । हिजोको खेल क्रेग डसनको लागि महत्वपूर्ण रह्यो, वेस्ट व्रोम यि डिफेन्डरले […]