April 25, 2016
चन्डिगढ- पार्थिव पटले र अम्बाटी रायडुको शतकिय साझेदारी तथा बलरहरुको किफायती बलिड्बाट प्रेरित मुम्बई इन्डियन्सले सोमबार इन्डियन प्रिमियर लिगमा किड्स ११ पञ्जाबलाई २५ रनले हराएको छ । टस हारेर पाएको ब्याटिड्को मौकालाई पुरापुर उपयोग गर्ने क्रममा पटेल र रायडुले दोस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेपछि मुम्बईले ६ विकेटको क्षेतिमा १ सय ८९ रन […]
April 25, 2016
काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपनि नेपाली क्रिकेट टोलीले भने अन्तराष्ट्रिय क्रिकेट खेल्न पाउने बताइएको छ । आन्तरिक विवादमा रुमलिएको नेपाली क्रिकेटको सर्वोच्च निकायमा सरकारी हस्तक्षेप भएको उल्लेख गर्दै आइसिसीले क्यानलाई निलम्बन गरेको थियो । हाल नेपाली क्रिकेट टोलीले८ राष्ट् सम्मिलित आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भाग लिइ रहेको […]
April 25, 2016
काठमाडौं – झन्डै पाँच महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) माथि गरेको हस्तक्षेपलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको छ । आफु मातहत रहेको क्यानलाई निर्वाचन गर्नु भन्दा विवादमा पार्न राखेप उद्दत रहँदै आएको छ । मंसिर २९ गते साधारण सभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यो साधारण सभालाई […]
April 25, 2016
काठमाडौं -नेपाल र नाबियाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुईवटा खेल भएको एक साता नवित्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ । नामिबियाविरुद्ध वैशाख ४ र ६ गते कीर्तिपुरमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालमा निर्वाचित र तदर्थ गरि दुई क्यानको विवादका कारण आइसिसीलाई निलम्बन गर्ने बलियो […]
April 25, 2016
काठमाडौं – नेपाली राष्ट्रिय कराँतेखेलाडी सुनिल लामाले अमेरिकाको न्यूयोर्कमा सम्पन्न हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । अमेरिकी गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियो डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका सुनिलले खुल्ला तौल समूहमा अमेरिकाकै राष्ट्रिय खेलाडी बर्नाड कोलोनेललाई पराजित गर्दै स्वर्ण जितेको सुनिललाई उद्धत गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । ११ […]
April 24, 2016
रोयाल च्यालेन्जर ब्याङ्लोरका कप्तान विराट कोह्लीले टि २० क्रीकेटमा पहिलो पटक सेन्चुरी प्रहार गरेका छन । जारी ईन्डियन प्रीमियर लिग (आइपिएल)मा गुज्रात लायन्स बिरुद्ध कोह्ली ले ६३ बल खेल्दै कोह्ली ले ११ चौका र १ छक्काको मद्धत ले १०० रन जोडेका हुन । बेङलोरले २० ओभर खेल्दै गुज्रात सामु १८१ रनको लक्ष्य तयार पार्यो ।
April 24, 2016
गत राती भएको ईपीएलको खेलहरुमा ठुला टिमहरुले जीत हासिल गरेका छन । हिजोको खेलहरुमा चेल्सी, म्यान्चेस्टर सिटी र साउथह्याम्प्टन बिजय भएका थिए भने लिभरपुलले ड्र खेलेको थियो । उपाधिको होडबाट बहिरिसकेको म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ४-०ले पराजित गर्दा इहीयनाचोले दुइ तथा अगुएरो र फेर्नान्डोले १-१ गोल गरे । अर्को खेल मा साउथह्याम्प्टनले रेलिगेट भैसकेको एस्टन […]
April 24, 2016
हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक हैदराबाद( एजेन्सी)- इन्डियन प्रिमिय लिग (आइपिएल) मा लगातार तेस्रो खेल जिते क्रममा सनराइजर्स हैदराबादले शनिबार किड्स ११ पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । पञ्जाबले छोडेको १ सय ४४ रनको लक्ष्य हैदराबादले १३ बल अघि ५ विकेट गुमाएर प्राप्त गरेको थियो । हैदराबादको अपिनिड जोडी फेरी एकपटक जमेपछि टोलीको […]
April 24, 2016
युनाइटेड (एजेन्सी) म्यानचेस्टर युनाइटेडका प्रशिक्षक लुइस भान हालले आफ्नो भविष्यका बारेमा क्लबले निर्णय गर्ने बताएका छन् । एएफ कप क्लबले जितेको खण्डमा पनि उनीले प्रशिक्षकमा निरन्तरता पाउनछन् पाउदैनन् भन्नेमा चासो भइरहँदा भान हालले भनेका छन्, म भविष्यका बारेमा होइन, अहिलेको प्रतिस्पर्धाका बारेमा सोचिरहेको छु । उनको क्लबसँगको सम्झौता अझै एक बर्षको बाँकी रहेपनि उनलाई सिजनको […]
April 24, 2016
गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन । बार्सिलोनाले गिजोनलाई ६-०ले, रियल म्याड्रीड्ले भालेकानोलाई ३-२ र एट्लेटिको म्याड्रीड्ले मालागालाई १-०ले पराजित गरेको थियो । जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर […]