October 22, 2015
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]
October 21, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउदै लगातर चौथो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्यटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओवरमा ७ विकेट गुमाउदै १८४ रन जोडेको थियो । प्रेम तामाङले नेपालको लागि ४ विकेट लिए । १८५ रनको लक्ष लिएको नेपालले ४८ बल बाकी रहदा लक्ष पुरा गर्यो । ओपिनिङ […]
October 19, 2015
काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ । एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो […]
October 19, 2015
दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो । सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]
October 19, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले संयुक्त राज्य अमेरिकालाइ ६ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई ४६ ओवरमा १०९ रनमै सिमित राख्यो । बर्षाको कारण प्रभावित भएको खेल निर्धारित ४८ ओवरमा छोट्याइएको थियो । खेलका म्यान अफ दि म्याच प्रेम तामङले सर्वादिक ५ विकेट लिए । ११० रनको लक्ष पाएको नेपालले ४ विकेट गुमाउदै […]
October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ । क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]
October 18, 2015
राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो| दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| […]
October 18, 2015
एन्फाले आगामी डिसेम्बरमा हुने साफको तयारीको लागि ३९ सदस्यीय टोलि घोषणा गरेको छ| कप्तान सागर थापा र सन्दिप राईसंगै रितेश थापा प्रहरी हिरासतमा रहेकाले केहि नयाँ अनुहार पनि समावेश भएका छन्| आजबाटनै प्रशिक्षण सुरु गरेका प्याट्रिक ओजेम्सले ३९ खेलाडी बोलाएका छन्| तिन आरोपित खेलाडी बाहेक जुमानु राई पनि टोलीमा अटाएका छैनन्| केहि नयाँ अनुहार सामवेश […]
October 18, 2015
भर्खरै समाप्त भएको राष्ट्रिय लिगको अन्तिम दिन विभिन्न चार विधाको उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार वितरण गरियो| माघ महिनामा सुरु भएको लिग विविध कारणले गर्दा प्रत्येक टोलीको १६ खेल समापन हुन नौ महिना लाग्यो| सो अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनुपर्ने पुरस्कारमा एन्फाको पक्षपात देखिएको छ| त्रिभुवन आर्मी जारी लिगमा नवयुग श्रेष्ठको १४ गोलको मद्दतले […]
October 17, 2015
हालै सम्पन्न राष्ट्रिय लिगको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ । मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजयसंगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको हो । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भयो । सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट खेलाडि र प्रसिक्षक यस प्रकार छन । उत्कृष्ट किपर – किरन चेम्जोङ (थ्री स्टार) उत्कृष्ट डिफेन्डर – […]