default_image

टेबल टेनिस

Nabita Shrestha NSJF Pulsar Award 2072

October 1, 2016

राष्ट्रिय च्याम्पियन नबिताद्वारा पारा टेटेलाई सहयोग

काठमाडौं, असोज १५ गते । पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल ५ दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट ४ थान, रबर र रबर प्रोटेक्टर ८–८ थान, साइड टेप […]

August 14, 2016

एलए जुनियर खुला टेनिस बुधबारदेखि

काठमाडौं, साउन २९ गते । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीको सहभागिता रहने एलएका टेनिस प्रशिक्षक एवं प्रतियोगिता संयोजक रामेश्वर थापाले जनाएका छन् । जम्मा १२ स्वर्ण पदकका लागि […]

August 9, 2016

गाउका विद्यालयमा टेवल टेनिस क्रेज बढ्दो

दिपक बोहोरा ,पाचथर पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन । १ वर्ष अगाडि विद्यालयले टेबल […]

Nabita Shrestha NSJF Pulsar Award 2072

July 25, 2016

पिपुल्स च्वाइस नविताद्वारा धन्यवाद व्यक्त

बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् । पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ […]

kumud Rai Veteran Table Tennis

July 25, 2016

भारतका कुमुदलाई भेट्रान्स टेबलटेनिस उपाधि

काठमाडौं, भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्स उपाधि सोमबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद […]

July 24, 2016

नेपाल ‘बी’ सेमिफाइनलमा

नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा […]

default_image

June 10, 2016

गौतम अब सातदोबाटोमा

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका शंकर गौतमले शुक्रबार पत्र बुझेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गौतमलाई जेठ १७ गते मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । गौतमले चौथो दक्षिण एसियाली खेलकुदको टेबलटेनिस पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए । गौतमसंग विश्व च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको र निर्णायकको भूमिका निर्वाह गरेको अनुभव […]

May 24, 2016

भेनस कप टेटेमा शिव र नविता च्याम्पियन

भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका शिवसुन्दर गोथे र नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ मंगलबार च्याम्पियन बनेका छन् । शिव पुरुष र नविता महिला सिंगल्समा विजेता बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा शिवले प्रहरीका दीप साउनलाई १४–१२, ७–११, ११–९, १२–१० र ११–७ को सेटमा पराजित […]

March 21, 2016

नविताको वरियतामा सुधार

काठमाडौं, चैत ८ पाँच पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले आफ्नो वरियतामा सुधार गरेकी छन् । मलेसियाको क्वालालम्पुरमा सम्पन्न पर्फेक्ट वल्र्ड टिम टेवलटेनिस च्याम्पियनसिपमा आफ्नो खेलमा सुधार गर्दै वरियातामा पनि सुधार गरेकी हुन् । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघद्वारा प्रकाशित विश्व वरियता सूची भन्दा १४३ वरियतामा उक्लि“दै हालसालै प्रकाशित सूचीमा नवितालेले १३६६ अंकका साथ ४४६औं स्थानमा रहन […]

March 17, 2016

बर्नहाट कप अन्तर कलेज टेबल टेनिस शुक्रबारदेखि

काठमाडौं, चैत ४ बर्नहार्ट कलेजको आयोजनामा शुक्रबारदेखि चौथो बर्नहाट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिता हुने भएको छ । बिहीबार बाफलस्थित बर्नहाटमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सहायक प्रमुख शहदेव शिग्देलले जानकारी दिए । लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा संचालन हुने प्रतियोगितामा पुरुष सिगंल्स, पुरुष डबल, महिला सिगंल र टिम इभेन्टतर्फ खेल हुनेछन् । प्रतियोगितामा कुल […]

Success

Thank you for your time.