default_image

दक्षिण एसियाली खेलकुद (साग)

January 2, 2020

कप्तान सुजल र चित्रको गृहनगरमा भव्य सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलका स्वर्ण पदक विजेता टोलीका कप्तान सुजल श्रेष्ठको गृह जिल्ला धनकुटा भव्य स्वागत भएको छ । सुजल र कास्य पदक विजेता उसुका चित्र सिंह ठकुरीलाई बिहीबार धनकुटा नगरपालिकाले नगद सहित सम्मान गरेको छ । सुजललाई १ लाख र चित्रलाई ५० हजार रुपैयाँसहित […]

January 2, 2020

सागमा स्वर्ण जित्ने बक्सिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । बक्सिङका पूर्व खेलाडी कुस बस्नेतले सागका स्वर्ण पदक विजेता ६० केजीका सनिल शाही, ६४ का भुपेन्द्र थापा र ५४ केजीकी मिन गुरुङलाई समान २५ हजार रुपैयाँले सम्मान गरेका छन् । […]

December 30, 2019

साग पदक विजेता एभिएमबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको टेबल टेनिसमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई आदर्श विद्या मन्दिर (एभिएम) ले सोमबार सम्मान गरेको छ ।   एभिएमले आफ्नो विद्यालयका प्रशिक्षक पुरुषोत्तम बज्राचार्य, विद्यार्थीहरु दीक्षा तामाङ, सिक्का सुवाल र संयोक कपाली गरी ४ जनालाई सम्मान पत्रले सम्मानित गरेको हो । […]

December 28, 2019

सागका पदक विजेता विकेश, अनु र विप्लव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्ण पदक विजेता फुटबलका गोलकपिर विकेश कुथु तथा करातेका अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै […]

December 28, 2019

मकवानपुरे साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार सम्मान गरेको छ । सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा […]

December 28, 2019

सागका कराते पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो […]

December 28, 2019

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]

December 28, 2019

सागको उस्तै पदक फरक कसरी ?

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]

December 27, 2019

सागमा पदक जित्ने बागलुङका खेलाडी सम्मानित

अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]

December 24, 2019

तत्काल पुरस्कारको घोषणा गर्न खेलाडी संघको माग

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि सम्पन्न सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टका रजत र कास्य पदक विजेता खेलाडीका लागि पुरस्कार नभएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तत्काल घोषणाको माग गरेको छ । मंसिर २४ गते साग सकिएको भोली पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्दै व्यक्तिगत […]

Success

Thank you for your time.