December 28, 2019
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]
December 27, 2019
अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि सम्पन्न सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टका रजत र कास्य पदक विजेता खेलाडीका लागि पुरस्कार नभएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तत्काल घोषणाको माग गरेको छ । मंसिर २४ गते साग सकिएको भोली पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्दै व्यक्तिगत […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा प्रदेश ३ को सद्भावना दुत नियुक्त भएका छन् । भ्रमण वर्ष २०२० का लागि प्रदेश सरकारले गौरिका र श्रृखंलासँग शुक्रबार सद्भावना दुत नियुक्त गरेको हो । १७ वर्षे […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल टोलीका कप्तान सदिश प्रधानले पुत्री लाभ गरेका छन् । सदिश र सृजना ताम्राकारको पहिलो सन्तानका रुपमा छोरीको जन्म बिहीबार बिहान ४ बजे मेडिसिटी अस्पतालमा भएको थियो । सदिशका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । सदिशकै नेतृत्वमा नेपालले गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सागको पुरुष फुटबलमा स्वर्ण जितेका फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो । करातेमा […]
December 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा परिचालित स्वयम सेवक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वबीच विवाद भएको छ । साग सकिएको एक साता पछि बुधबार स्वयम सेवकलाई विदाई गर्न र प्रमाण पत्र वितरणका लागि आयोजित कार्यक्रम नै विवादित बनेको थियो । प्रमाणपत्रको विषयलाई लिएर सुरु भएको विवादले अन्ततः […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङ र कास्य पदक विजेता रविना श्रेष्ठ सम्मानित भएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुवै खेलाडीलाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडी कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । सम्मान कार्यक्रममा सुवासले १ लाख रुपैयाँ […]