default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 4, 2019

बंगलादेशसँग नेपालको असली अग्नीपरिक्षा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट टोली बंगलादेशसँग खेल्दै छ । खेल विहान ९ बजेदेखी पोखरा रंगशालमा सुरु हुने छ ।   नेपाल आजको खेलमा विजयी भए शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने संभावना बलियो बन्ने छ । नेपालले पहिलो खेलमा कमजोर माल्दिभ्सलाई […]

December 4, 2019

ह्याण्डबल आजदेखि, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्दै

अर्जुन कार्की, पोखरा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपाल ह्याण्डबल संघको स्थापनाको करिब ३३ वर्ष पछि नेपाली खेलाडीले आफ्नै होम ग्राउण्डमा पहिलो पटक म्याटमा खेल्दैछन । ह्याण्डबलमा महिला पुरुष दुबैतर्फ आयोजक राष्ट्र […]

December 4, 2019

‘भारतले खेल जित्यो, नेपालले मन’

क्रियटिभ भ्वाइस टीएस ठकुरी स्पेनी पुर्व स्टार जाभी अलोन्सो भन्थे, –‘फुटबलमा परिणामले मात्रै सबै कुरा भन्दैन । तपाई अति राम्रो खेल्नुहुन्छ, तर जित सधैं तपाईंको पोल्टामा नपर्न सक्छ ।’ १३औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार सम्पन्न महिला भलिबलको उपाधि भिडन्तको परिदृष्यले भन्छ –‘फुटबल मात्र हैन, भलिबलमा पनि परिणामले सबै कुरा भन्दैन । राम्रो खेल्दाखेल्दै पनि […]

December 3, 2019

‘फिल्डिङमा गल्ति गर्दा हार्यौ’– कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो पहिलो खेलमा श्रीलंकासँग फिल्डिङमा गल्ति गर्दा हार्न परेको बताएका छन् । कीर्तिपुरस्थित मंगलबार श्रीलंकासँग ६ विकेटले पराजित भएपछि ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।   ‘फिल्डिङमा गल्ति गर्दा हामीले सोचे जस्तो भएन, आजको खेल जितेको भए हामी शीर्ष […]

December 3, 2019

महिला भलिबलले मन जितेको दिन

दिपक न्यौपाने, काठमाण्डौ केहि समय यता नेपाली महिला भलिबल टोलीले एक पछि अर्को सफलताले आशाको संचार गराइरहेको छ । केहि साता अघि मात्र बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिप जितेर नेपाली टोली फर्केको थियो । त्यसअघि थाइल्यान्ड पुगेर नेपाली टोलीले सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरेको थियो । […]

December 3, 2019

महिला फुटबलमा भारतले उत्कृष्ट सुरुवात

अर्जुन कार्की ,पोखरा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा भारतले उत्कृष्ट सुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरको पराजित गर्यो । सुरुवातदेखिनै आक्रमक खेलेको भारतले खेलको छैठौं मिनेटमै डेंगी ग्रेसको गोलबाट खाता खोल्यो । भारतकी एनजी बालादेवीले खेलको २६ औं मिनेट […]

December 3, 2019

साग महिला क्रिकेट –बंगलादेश ७ विकेटले विजयी

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेट प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले हराएको थियो । श्रीलंकाले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजय प्राप्त गरेकोथियो । बंगलादेशका लागि सजिदा इस्लाम अर्धशतक बनाएका थिए […]

December 3, 2019

भारतसँग पराजित हुँदै नेपाल रजतमा सिमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले […]

December 3, 2019

गंगाराम फाइनलमा नकआउट, अम्बासलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)–  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ७५ केजी तौल समूहमा नेपालका गंगाराम कुशवाले रजत पदक जितेका छन् । सातदोबाटोमा मंगलबार भएको फाइनलमा गंगाराम एसियन च्याम्पियन सादी अम्बाससँग नकआउट नै भए । ८–० को अंकमा पराजित हुदै गंगारामले रजतमै चिक्त बुझाएका हुन् । यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७–१ अंकले पराजित […]

December 3, 2019

भलिबल फाइनल: नेपाल ऐतिहासिक उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै ऐतिहासिक उपाधि नजिक पुगेको छ । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ […]

Success

Thank you for your time.