default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 3, 2019

साग भलिबल फाइनल – स्वर्णका लागि सुवर्ण अवसर

टीएस ठकुरी,काठमाडौं घरेलु भलिबलमा सधैं एउटै लयमा खेल्न सक्नु न्यु डायमन्ड एकेडेमीको खास परिचय हो । त्यसैले त धेरै समर्थक कमाएको टिम पनि हो न्यु डायमन्ड । घरेलु भलिबलको प्राय फाइनलिस्ट त्यही न्यु डायमन्डका प्रतिभा माली र सलिना श्रेष्ठले अहिले १३औं दक्षिण एशियाली खेलकुद(साग)मा राष्ट्रिय टोलीका लागि पनि त्यो झझल्को दिएका छन् । प्रतिभा मुख्य […]

December 3, 2019

साग महिला फुटबल: नेपालको विजयी सुरुवात

पोखरा(हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला मैदानमा श्रीलंकालाई १-० गोल को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।   नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी हुन् । महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ […]

December 3, 2019

सन्तोषीलाई १० हजार मिटर दौडमा स्वर्ण, नेपालको स्वर्ण २० पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।  साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । यसअघि सन् २००६ मा श्रीलंकामा […]

December 3, 2019

करातेमा मनिषालाई कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला ५५ केजी मुनि मनिषा चौधरी पदक जितेकी छिन् । बंगलादेशकी मार्जन अख्तरसँग २–१ ले पराजित भइन् । अख्तरले नै स्वर्ण पदक जितेकी थिइन् । फाइनलमा उनले पाकिस्तानी कौसार सानालाई ४–३ ले हराइकी थिइन् । करातेमा नेपालको स्वर्ण पदक ८, रजत २ र कास्य पदक २ […]

December 3, 2019

श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ । नेपालको […]

December 3, 2019

सुस्मिताले जितिन् उसुमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् ।   यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र […]

December 3, 2019

करातेमा नविनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेमा अर्को स्वर्ण पदक जितेको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्। मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका […]

December 3, 2019

उसुमा विजयलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– विजय सिन्जालीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए । नेपाली सेनाको लगनखेलस्थित कर्भड हलमा भएको प्रतिस्पर्धामा बंगलादेशका खेलाडी ९.३४ अंक प्राप्त गर्दा श्रीलंका र भारतका […]

December 3, 2019

डुवाथोलनमा हिमाललाई स्वर्ण, लक्ष्मणलाई रजत

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् । श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् ।   […]

December 3, 2019

‘पदक जित्ने भोक अझै जागेको छ’ – आयशा

प्रकाश तिमल्सिना, काठमाडौं आयशा शाक्य २ वर्षभन्दा केहि अगाडि दोस्रो पटक आमा बनेकी थिइन् । त्यो अवस्थामा उनीसँग दक्षिण एसियाली खेलकुद (साग) को एक स्वर्ण, दुई रजत पदक र एसियाली खेलकुदको एक कास्य पदक थियो । सन् २००६ मा उनले दसौं सागमा रजत र एसियाडमा कास्य जितेकी थिइन् । २०११ को ११ औं सागमा उनले […]

Success

Thank you for your time.