default_image

दक्षिण एसियाली खेलकुद (साग)

November 17, 2019

उषा र हिरालाई समेट्दै साग महिला भलिबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- उषा भन्डारी र हिरा केसीलाई समेट्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले आइतबार बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन खेलेका १२ खेलाडीलाई यथावत र दुई खेलाडी थप्दै १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । संघले वल्ड भलिबलमा १४ जनाको […]

November 17, 2019

सागको प्रसारण अधिकार भारतीय कम्पनीलाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज (एनके) मिडियाले खरिद गरेको छ । सागका सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने सम्झौताबीच राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र एनके मिडियाबीच आइतबार आयोजित कार्यक्रममा सम्झौता भएको छ । सम्झौता वापत […]

November 16, 2019

१३ औं साग – खर्च ५ अर्ब बढी, ११ सय बढी पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब भन्दा बढी खर्च हुने भएको छ । साग सुरु हुन १५ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सागका लागि १ अर्ब […]

November 13, 2019

साग लक्षित मिडिया वर्कसप सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – मसिंर तेस्रो सातादेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो । आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । वर्कसपको दोस्रो दिन बुधबार […]

November 12, 2019

सागमा ५० स्वर्ण जित्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]

November 10, 2019

खेलकुद मन्त्री विश्वकर्माकै सामू रातभर काम गरेका श्रेष्ठ रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा गर्ने प्रतिबद्धता शनिबार सहभागी राष्ट्रका प्रतिनिधिसँग गरेको थियो । सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनएओसी) को बैठक उद्घाटनमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र समयमा १३ औं साग हुने बताएका थिए । शुक्रबार रातभर दशरथ […]

November 9, 2019

एसएओसी र सेभ द मिसन टोली पोखरामा

पोखरा (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनास्थलको भौतिक पूर्वाधार निरिक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रका सभे द मिसन टोली शनिबार दिउँसो पोखरा पुगेको छ । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । […]

November 9, 2019

साग तोकिएकै मितिमा गराउने सरकारको प्रतिबद्धता !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा आयोजना हुने सहभागी राष्ट्रलाई आश्वस्त पारेको छ । तोकिएको मितिमा यसअघि दुई पटक हुन नसकेको सागको तेस्रो पटक मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार याक एन्ड यतिमा बसेको बैठकमा […]

November 9, 2019

सागका लागि महिला फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ । सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै […]

November 8, 2019

साग अघि तेक्वान्दोका ३ खेलाडीले चीनमा कास्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी […]

Success

Thank you for your time.