default_image

विचार

April 20, 2017

चौराहाको सनसनीपूर्ण फाइनल यात्रा

सुबास हुमागाईं धनगढी – धनगढि प्रिमिएर लिगको लिग चरणको सुरुवाती तिन खेलसम्म पनि राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहा धनगढिले कुनै अंक जोड्न सकेको थिएन। लिग चरणको चौथो खेलमा चौराहाले काठमाडौं गोल्डेन्सको सामना गर्यो। जित हात पार्न सकेमा अर्को चरण पुग्ने गणितीय सम्भावना कायमै रहने हुनाले पारसको टोलीलाई ‘गर या मर’को स्थिति थियो। […]

April 11, 2017

समर्थकमाझ ‘मिसफिट’ रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

DPL

April 9, 2017

घरेलु क्रिकेट जोगाउने उदाहरणीय प्रयास

दिपेन्द्र पोखरेल धनगढी – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिष्द (आइसिसी) ले निलम्बन गरेको यहि साता बर्ष दिन पुरा हुँदैछ । जिम्मेवारी भन्दा पदलाई महत्व दिने पदाधिकारीहरुका कारण यसै सुस्ताएको नेपालको घरेलु क्रिकेटका लागि निलम्बन पर्नु काम नगर्नेका लागि अर्को गतिलो वहाना बनिरहेको छ । क्यान भित्र दुई गुट उपगुट , त्यसपछि २०७२ […]

March 2, 2017

सहाराको भरोसा

प्रकाश तिमल्सिना सहारा क्लब र रारा चाउचाउ उत्पादक हिमश्री फुड्सको सहकार्य डेढ दसक पूरा भइसकेको छ । १६ वर्षदेखि निरन्तर गोल्डकप प्रतियोगिता गर्दै आएको सहारा देशकै एउटा उदाहरणीय क्लब बनिसकेको छ । आयोजनाको दोस्रो वर्षदेखि सहारा र रारा एकअर्कासँग जोडिएका थिए । रारा गोल्डकप हुँदै सुरु भएको यात्रा आहा रारा गोल्डकप हुँदै अघि बढ्दा झनै […]

February 12, 2017

राखेपमाथि क्षेत्रिय अध्यक्ष पौडेलको कटाक्ष

खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै प्रकाश तिमल्सिना पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् । खेलकुदमा एमाले निकै बलियो […]

February 1, 2017

कहाँ पुग्यो रुस्लान थ्री स्टारको मुद्दा ? खोइ छ करोड रुपैयाँ ?

बिक्रम आचार्य डिसेम्बरको घटना हो , छनोट चरण पार गरिसकेको रुस्लान थ्री स्टार क्लबले क्लब स्तरिय महादेसिय प्रतियोगिता खेल्न पाएन । अखिल नेपाल फुटबल संघ (एन्फा) को सचिवालयले एसियाली फुटबल महासंघ (एएफसी) को पत्राचार (इमेल) लाई वेवास्ता गरेको कारण सो प्रतियोगितामा थ्री स्टार घरमै बसेर मंगोलियको इर्चिम भने खेल्न जाने भयो । डिसेम्बरको घटना पछि […]

November 24, 2016

पेनाल्टीमा सुजल चुक्दा मनाङ हार्यो

हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय […]

Success

Thank you for your time.