default_image

भलिबल

April 15, 2017

अन्तिम खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी आरबीबी– तेस्रो एनभीए क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । न्यु डाइमन्ड र एपिएफले दुवैले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदैछ । तर, यो नतिजाले फाइनल […]

April 14, 2017

लिग भबिलमा हेल्प नेपाल शीर्ष स्थानमा उक्लियो

 काठमाडौं (हाम्रो खेलकुद) –हेल्प नेपाल तेस्रो आरबिबी–एनभिए क्लब लिग भलिबल प्रतियोगिताअन्र्गत पुरुषतर्फ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । हेल्प नेपाल राजधानीमा जारी प्रतियोगितामा अपराजित रहदै शीर्ष स्थानमा उक्लिएको हो । हेल्प नेपालको ५ खेलबाट १५ अंक छ । राखेप कभर्डहलमा शुक्रबारको खेलमा हेल्प नेपालले दोहोरो सफलता हात पार्यो । पहिलो खेलमा जाउलाखेललाई २५–१८, २५–१२ र […]

April 13, 2017

क्लब भलिबलमा आर्मी र एपिएफ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब महिलातर्फ र त्रिभुवन आर्मी क्लब पुरुषतर्फ राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता अन्र्तगत क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा सबैमा जित निकालेको एपिएफको ९ अंक छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बिहिबार एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–२१, २५–१५ र […]

April 12, 2017

लिग भलिबलमा न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको खेलमा न्यु डायमण्डले भारतीय खेलाडी सम्मिलित पश्चिमाञ्चल टप्सलाई २५–२३, २५–१६ र २५–१५ ले गुमायो । महिलातर्फ त्रिभुवन आर्मीले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१३,२५–१३ र २५–१० […]

Nepal Police women

April 11, 2017

राष्ट्रिय भलिबलमा पुलिसलाई सफलता

काठमाडौंँ (हाम्रो खेलकुद) मंगलबारबाट राजधानीमा शुरु भएको ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगितामा नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा मंगलवार भएको महिलातर्फको उद्घाटन खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो भने पुरुषतर्फ पुलिसले नेपाल एपिएफलाई […]

April 9, 2017

क्लब लिग भलिबलमा प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मंगलबारदेखि सुरु हुन तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको विजेता पुरस्कार प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको २ लाख रुपैयाँको चेक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए […]

April 8, 2017

दिप्सन फुड्सलाई चौथो नयाँ बजार कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित टाउनप्लानिङको कोटमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै दिप्सन फुड्स च्याम्पियन बनेको हो । समूह चरणमा यी दुई टोलीबीचको खेलमा आर्मी विजयी भएको थियो । भारतिय खेलाडीले सम्मिलित दिप्सन फुड्सले २५–१७, २५–१७,२४–२६ र २५–१४ ले […]

April 7, 2017

आर्मी र दिप्सन फुड्स जापान नयाँ बजार कप भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र दिप्सन फुड्स जापान चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । नयाँबजारस्थित टाउनप्लानिङमा शुक्रबार पहिलो सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वि नेपाल एपिएफ क्लबलाई र दिप्सन फुड्सले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई समान ३–० ले हराएर एकअर्कासँगको भेट पक्का गरेका हुन् । […]

April 6, 2017

नयाँ बजार कप भलिबलमा आर्मी र पुलिस समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब अलग अलग समूहको विजेताका रुपमा चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । अपराजित रहँदै साविक विजेता समेत रहेको पुलिस समूह ‘क’ बाट बाट अपराजित रहदै अन्तिम चारमा पुगेको थियो । आर्मीले पनि समूह चरणका कुनै खेल […]

April 5, 2017

नयाँ बजार कप भलिबलमा आर्मीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हासिल गरेको छ । नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युवा क्लब र गिताञ्जली कलेजलाई सोझो सेटमा हराएको थियो । उद्घाटन खेलमा नयाँ बजारलाई २५–२०, २५–१६ र […]

Success

Thank you for your time.