January 7, 2017
काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ । बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई […]
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो । सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० […]
December 28, 2016
दिपेन्द्र पोखरेल इटहरी – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलमा त्रिभुवन आर्मी क्लब र एपिएफले स्वर्ण हात पारेका छन । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई र महिलतर्फ मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । फाइनलमा आर्मीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र अन्तिम तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फको […]
December 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिएर नेपाली राष्ट्रिय भलिबल टोली बुधबार दिउँसो स्वदेश फर्कदैछ । च्याम्पियनसिपमा लगातार दोस्रो पटक चौथो हुँदै टोली फर्कन लागेको छ । तेस्रो स्थानका लागि माल्दिभ्ससँग मंगलबार भएको प्रतिस्पर्धा ३–१ ले गुमएपछि भएपछि नेपाल पदक विहिन भएको थियो । आयोजक बंगलादेश सेन्ट्रल जोन च्याम्पियन बन्यो भने […]
December 27, 2016
इटहरी (हाम्रो खेलकुद)– एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला र पुरुष दुवैको फाइनलमा पुगेको छ । एपिएफले दुवैतर्फको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई हराएको थियो । पुलिसजस्तै पश्चिमाञ्चलको दुवै टोलीको यात्रा सेमिफाइनलमै टुंगिएको छ । मंगलवार इटहरी रंगशालामा महिलाको सेमिफाइनलमा २६–२४,२५–१२ र २५–११ ले जितेको एपिएफले एपिएफले पुरुषतर्फको सेमिफाइनल २५–२३, १५–२५, २५–२० र २६–२४ ले […]
December 27, 2016
पोखरा (हाम्रो खेलकुद) – तमु सहयोग समिति पार्दी ‘बी’ र आँधी खोला तमु समाज तमु धिं नेपाल ‘ए’ दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । तमु धिं नेपालको भलिवल कोर्टमा पार्दी बी ले तमु चारभञ्ज्याङ तमु समाजलाई २८—२६, १८—२५, २५—२२ र २५—२१ ले तथा आँधीखोलाले तमु समाजले तमु सहयोग […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन हुनु परेपनि नेपाली टोलीको प्रदर्शनमा क्रमशः सुधार भइरहेकोले निराश हुनु नपर्ने पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ बताएका छन् । बंगालदेशको ढाकामा मंगलबार तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल माल्दिससँग ३–१ ले पराजित भएपछि लगातार दोस्रो बर्ष पदक विहिन भएर फर्कनु पर्ने भएको छ । ‘गत बर्षपछि हामी […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो । […]
December 27, 2016
दिपेन्द्र पोखरेल (इटहरी)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलका रेफ्री कुटिएका छन् । इटहरीमा पुरुष भलिबलको सेमिफाइनलमा नेपाली सेनाको टोलीसँग पराजित भएपछि पश्चिमाञ्चलका खेलाडी सञ्जुविक्रम शाहले त्यस खेलका रेफ्री विनय राईलाई हात पात गरेका हुन् । खेल सकिएपछि हात मिलाउने क्रममा सञ्जुविक्रमले रेफ्री राईलाई हात हालेका थिए । अहिले रेफ्री कमिटिको बैठक बसिरहेको छ ।
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनबाट भलिबल च्याम्पियनसिपबाट कम्तिमा रजत पदक जितेर फर्कने मौका नेपाली टोलीले गुमाइसकेको छ । चार दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई त्यस्तो अवसर विरलै मात्र पाइन्छ । लिगको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग ३–१ सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । फाइनल पुगेको भए कम्तीमा रजत पदकसहित […]