December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडी र प्रशिक्षकका रुपमा दुई दशक भन्दा बढी समय भलिबलमा बिताइसकेका जगदिश भट्टका लागि बिहीबार विशेष दिन थियो । प्रशिक्षकका रुपमा भट्टका लागि बिहीबार सबैभन्दा खुसीको दिन थियो । बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको थियो । पटक पटक राष्ट्रिय टोलीको सहयाक प्रशिक्षक रहिसकेका ४३ […]
December 22, 2016
काठमाडौं (हाम्रो खलकुद)– नेपालले जितबाट बंगलादेशको ढाकामा बिहीबार सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको छ । नेपाल २६–२४,१५–२५,२५–१९ र २६–२४ विजयी भएको थियो । माल्दिभ्ससँग उच्च प्रदर्शन गरेका मानबहादुर श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । तस्बीर – नेपाल भलिबल […]
December 22, 2016
काठमाडौं (हाम्रो खलकुद)– नेपालले जितबाट बंगलादेशको ढाकामा बिहीबार सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको छ । नेपाल २६–२४,१५–२५,२५–१९ र २६–२४ विजयी भएको थियो । प्रतिस्पर्धात्मक पहिलो सेटमा झिनो अन्तरको जित हासिल गरेको नेपालले दोस्रो सेटमा फराकिलो अन्तरले गुमाएको थियो । तेस्रो […]
December 22, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा आज सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र माल्दिभ्सको खेल बंगलादेशको स्थानिय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । इम रानाको कप्तानीमा रहेको नेपाली पुरुष टोली मंगलबार ढाका पुगेको थियो । टोली बुधबार केही समय अभ्यासमा बिताएको थियो । टोलीका प्रशिक्षक […]
December 21, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको एक दिन अघि बुधबार नेपाली टोलीले अभ्यास गरेको छ । अभ्यास सन्तोषजनक रहेको जानकारी दिदै टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले फोनमा हाम्रो खेलकुदलाई भने,‘खेलाडीको मनोबल उच्च छ , जितको लक्ष्यका साथ कोर्टमा उत्रनेछौं ।’ नेपाली टोली मंगलबार राती ढाका पुगेको थियो । […]
December 21, 2016
काठमाडौं (हाम्रो खलकुद)– माल्दिभ्सविरुद्ध उत्रदै नेपालले बिहीबारबाट सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमाको यात्रा सुरु गर्ने भएको छ । सुरुमा १२ भनिएपनि च्याम्पियनसिपमा ५ देशको मात्र सहभागित हुने भएको छ । च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, अफगानिस्तान र आयोजक बंगलादेशको मात्र सहभागिता रहेको छ । बुधबार भएको ड्र अनुसार पहिलो खेल आयोजक बंगलादेश र […]
December 20, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशमा हुने एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य प्रेम भण्डारीको कप्तानीमा रहेको नेपाल भलिबल क्लब युएईको बी टोलीले खुला भलिबल रनिङ कपको उपाधि जितेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को आबुधाबीको बलिदिया खेल मैदानमा शुक्रबार भएको फाइनलमा प्रेमको टोलीले अर्का नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य इश्वर घमालको नेतृत्वमा रहेको सोही क्लबको ए टोलीलाई हराएको […]
December 19, 2016
काठमाडौं (हाम्रो खलकुद)– एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ । बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ । नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित […]