default_image

4 years ago

March 13, 2020

सातदोबाटो अपराजित, ब्वाइज युनियनको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शुक्रबार ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको लिगको पाँचौं राउन्डको खेलमा सातदोबाटोले ब्वाइज युनियनमाथि १–० को कठिन जित निकालेको हो । खेलको १४औं मिनेटमा दिनेश राईले गरेको गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो । […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शुक्रबार ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको लिगको पाँचौं राउन्डको खेलमा सातदोबाटोले ब्वाइज युनियनमाथि १–० को कठिन जित निकालेको हो । खेलको १४औं मिनेटमा दिनेश राईले गरेको गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो ।

जितसँगै अपराजित रहेको सातदोबाटो ५ खेलबाट १५ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । सातदोबाटोले दोस्रो स्थानमा रहेको हिमालय बाँसबारी क्लबलाई ४ अंकले पछि पारेको छ । यद्दपी बाँसबारीले एक खेल कम खेलेको छ । पराजित ब्वाइज युनियन ७ अंक जोडेर पाँचौ स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.