April 15, 2025
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ । खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]
April 15, 2025
एजेन्सी – एन्टोइन सेमेन्इयोको पहिलो मिनेटमा गरिएको गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथले फुलहमलाई १-० ले हराएको छ। यो जितले बर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने आशा बलियो बनायो। डिसेम्बरमा फुलहमसँग २-२ को बराबरी खेलेको बर्नमाउथले सोमवारको खेल सुरु भएको ५३ सेकेन्डमा लिएको अग्रता जोगाउन सफल रह्यो । एभानिल्सनले बर्नमाउथको अग्रता बढाउने राम्रो मौका चुकाए । उनले नजिकैबाट […]
April 15, 2025
एजेन्सी – चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो। जितको लागि १ सय ६७ रनको चुनौती पछाएको चेन्नईले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। शेक रसिद र राचिन रविन्द्रले पहिलो विकटको […]
April 14, 2025
सुमन अधिकारी, बुटवल सिम्रिक युवा क्लबले आठौ भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमवार भएको फाइनलमा आयोजक भूपू सैनिक स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गर्दै सिम्रिकले उपाधि चुमेको हो । भूूपू सैनिक जबई खेल मैदानमा भएको फाइनलको २० औं मिनेटमा सुरज चौधरीले पेनाल्टी मार्फत गोलको खाता खोलेका हुन् । विशाल शाहीले […]
April 14, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किङ्सलाई १ सय ६७ रनको चुनौती दिएको छ। अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ। लखनउका ओपनर एइडन मारक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनका मालिक सचिन ढकालले झापा एफसीविरुद्ध अघिल्लो साता सम्पन्न खेलमा रेफ्रीले पक्षपात गरेको गम्भीर आरोप लगाएका छन् । ढकालले सोमबार काठमाडौं रेजर्ससँग २-० को हार बेहोरेपछि सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । ढकालले नाम नतोकेको भएपनि झापा र चितवनको खेलमा रेफ्रीको निर्णयलाई लिएर […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पुगेका छन् । दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित […]
April 14, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ। लखनउमा टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो । चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र झापा एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा धनगढीले भने पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा झापाले पकड बनायो। ८ अंक सहित लिगको दोस्रो स्थानमा रहेको धनगढीलाई प्ले अफको नजिक छ। जारी […]
April 14, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ। लखनउमा नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् । तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले […]