April 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु मुम्बई इण्डियन्सलाई २ सय २२ रनको चुनौति दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए। यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपा दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता पहिलो दिन सोमवार ललितपुर उपमहानगरपालिका र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी विजयी भएका छन्। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा ललितपुरले महाभारत गाउँपालिकालाई २५-३,२५-५,२४-१४ ले हरायो। दोस्रो खेलमा प्रोफेसनलले पनौती नगरपालिकालाई २५-११,२५-१५,२५-२० ले पराजित गर्यो। बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४८ केजीमुनि […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो । मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ। एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउनको लागि यो प्रतियोगिता गर्न लागेको हो। नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो। तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न सकेन । जसको […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विके सुनचाँदी पसलले छैटौं ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा विकेले ओरियन इलेक्ट्रिकल्सलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा २-१ ले जित्दै विकेले उपाधि रक्षा गर्यो । फाइनलको प्लेयर अफ द म्याच सृजन ताम्रकार बने । […]
April 7, 2025
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा आज रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई ४ खेलमध्ये केवल एकमा जित हात पार्दै अंक तालिकामा आठौं स्थानमा छ । राजत पाटीदारको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु ३ खेलमा […]
April 7, 2025
सुमन अधिकारी,बुटवल दाङमा लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ सोमवार सुरु भएको छ । पहिलो दिन रुपन्देही र दाङ विजयी भएका छन् ।रुपन्देहीले नवलपरासीलाई ८४ रनले र दाङले रोल्पालाई १० विकेटले हराएको छ। लमहिस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङजको निम्ता पाएको रुपन्देहीले १ सय ४६ रन बनाएको थियो । जसमा […]