default_image

ताजा समाचारहरु

April 7, 2025

म्यानचेस्टर सिटी र युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले। पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्। यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता […]

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

शीर्ष स्थानको लिभरपुल स्तब्ध

एजेन्सी – शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ। फुलहमले आइतवार लिभरपुललाई ३-२ ले हराएको छ।क्राभेन कटेजमा उनीहरूलाई हरायो। अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै १४ औं मिनेटमा लिभरपुललाई‌ अग्रता दिलाए । तर पहिलो हाफअघि १३ मिनेटभित्र फुलहमले ३ गोल गर्दै खेल उल्टाइदियो। २३ औं मिनेटमा एन्ड्रियास पेरेइराको क्रसमा […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

April 6, 2025

वालिङ महिला फुटबलको सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको गोलमा स्याङ्जा वालिङको विधान ट्रिनिटी क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा आइतवार भएको खेलमा वीरगंज युथ एकेडेमीलाई १-० ले हराउँदै वालिङ अन्तिम चारमा पुगेको छ। पूर्णिमाले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।वीरगंजका गोलकिपर सोनु क्षेत्रीले पञ्च गरेपछि रिबान्डमा […]

April 6, 2025

आइएम लहिरीको विशेष प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ । एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टरक्लास विथ आईएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टीओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो । मास्टरक्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड […]

April 6, 2025

चितवनसँग पनि झापाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर सम्हालिन नसकेपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसीसँग बराबरी खेलेको छ। दशरथ रंगशालामा चितवन र झापाले १-१ को बराबरी खेलेका छन्। इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन लगातार तेस्रो जित निकाल्न चुकेको हो। झापाले भने तेस्रो खेलमा गोलको खाता खोलेको छ। पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्सको […]

April 6, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]

April 6, 2025

पहिलो हाफमा चितवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र झापा फुटबल एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा चितवनले १-० को अग्रता बनाएको छ। टोरिक जेब्रिनले गोल गरे। लगातार दुई खेल जितेको चितवन तेस्रो जित निकाल्ने दाउमा छ। यता झापा भने पहिलो जितको मात्र होइन गोलको खाता खोल्न आतुर छ। दशरथ रङ्गशालामा […]

April 6, 2025

रुपन्देहीमा उमन्स लेजेण्ड सिरिज हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीमा नेपाल उमन्स लेजेण्ड क्रिकेट सिरिज २०८१ हुने भएको छ । सन् २००७ र २००९ ब्याचका राष्ट्रिय महिला टोलीलाई पूर्व क्रिकेट खेलाडीको टोलीबिच सिरिज गर्न लागिएको हो । योलो ड्रिकिङ वाटरको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहयोगमा सोमवार र मंगलवार दुई दिन पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको टोली बिचमा वुमन्स लेजेण्ड […]

Success

Thank you for your time.