May 13, 2018
दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए। हेर्नुहोस सन्दीपको पहिलो विकेटको भिडियो।
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्। सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ […]
May 12, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा नेपाली बलर सन्दीपको ब्याटिङ पालो नै आएन । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित […]
May 12, 2018
लिवाङ (हाम्रो खेलकुद)– प्रदेश ५ र १ सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको क्वाटरफाइनलमा पुगेका छन् । रोल्पाको लिवाङ सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा हराउदै समूह ‘ख’ बाट विजेताको हैसियतमा अन्तिम आठमा पुगेको हो । हारका वावुजद प्रदेश नम्बर १ […]
May 12, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सेन्टीएगो बर्नेबाउमा सेल्टा भिगोलाई निम्त्याउँदा क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस रियलको टोलीमा हुने छैनन्। बर्नेबाउमा यो सिजनको अन्तिम ला लिगा खेल हो। एल क्लासिकोको पहिलो हाफमा चोट बोकेका क्रिस्टियानो रोनाल्डो त्यस खेल यता प्रशिक्षणमा छैनन्। त्यस्तै प्रशिक्षक जिनेदिन जिदानले रामोसलाई पनि विश्राम दिने भएका छन्। रियलले च्याम्पियन्स लिगको फाइनलमा […]
May 12, 2018
गाईघाट (हाम्रो खेलकुद)– रमपम झापा ११ ले पाँचौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । थारुहट उदयपुर रंगशालामा रुपन्देही ११ लाई शनिबार १–० ले हराउँदै झापा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापाका लागि कर्ण लिम्बुले ७४ औं मिनेटमा गोल गरेका थिए । झापाका छिरिङ गुरुङ खेलको म्यान अफ दी म्याच घोषित […]
May 12, 2018
इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार किङ्स ११ पञ्जाबविरुद्ध ३१ रनले हराएको छ । कोलकाताले १२ खेलमा छैटौं जित हासिल गर्दा १ खेल कम खेलेको पञ्जाबले पाँचौं हार बेहोरेको छ । समान १२ अंक भएपनि रनरेटका आधारमा पञ्जाब चौथो र कोलकाता पाँचौं स्थानमा छ । २ सय ४६ रनको लक्ष्य […]
May 12, 2018
दिल्ली (एजेन्सी)– नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) –आउट रिच नेपालले नेपाल आईस आन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फिल्ड फुटसल सानेपामा भएको फाइनलमा आउटरिचले मिडिया बास्केटलाई ७–२ को भारी अन्तरले पराजित गर्दै पहिलो संस्करणको आन फुटसल प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै आउटरिचले ७५ हजारसहित शिल्ड र मेडल प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको मिडिया बास्केटले ५० हजारमा […]