May 11, 2018
दमक (हाम्रो खेलकुद) – बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा सोही क्लबबाट खेलेको नेपाली राष्ट्रिय टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले टिभिएसको अपाचे १६० सीसीको बाइक प्राप्त गरेका छन् । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को स्वर्गीय छोरा प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाह दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । प्रकाश दाहालको गत मंसिरमा हृदयघातका कारण निधन भएको थियो । आयोजक अखिल नेपाल खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलनबाट प्रतियोगिता असार ३ देखि ५ गतेसम्म हुने […]
May 11, 2018
जयपुर (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सले शुक्रबार राजस्थान रोयल्सलाई १ सय ७७ रनको विजय लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ । सामूहिक प्रदर्शन गर्ने क्रममा ओपनर शेन वाट्सनले […]
May 11, 2018
दमक (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो । मनाङले भने लगातार दोस्रो गोल्ड कपमा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा रुस्लान थ्री […]
May 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको आरआरवी–एनभिए महिला क्लब लिग भलिबल जेठ चौथो सातादेखि काठमाडौंमा सुरु हुने भएको छ । आयोजक नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलनका आयोजना गर्दै प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने जानकारी गराएको हो । प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय […]
May 11, 2018
झापा (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नङ्शलदेवी तामाङ झापाकी जेशिका गुरुङसँग पराजित हुदै सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाएनलबाटै बाहिरिएकी छिन् । नेपाल नम्वर एक महिला खेलाडीसमेत रहेका नङ्सल जेसिकासँग १४–२१, २१–१५ र २१–१६ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । जेसिका महिला यु–१९ को पनि फाइनलमा पुग्न सफल भएकी छिन् । खेलकुद महासंघ, […]
May 11, 2018
दमक (हाम्रो खेलकुद) — गत वर्ष समान २ नकआउट उपाधि जितेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बर्षको पहिलो नकआउट उपाधिका लागि आज दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्दैछन् । मनाङ भने यो वर्ष दोस्रो फाइनल खेल्दैछ । यसै महिना टोलीले इलामको माइभ्याली गोल्ड कपको फाइनल खेलको थियो । जहाँ मनाङ रुस्लान थ्री […]
May 11, 2018
बार्सिलोना (एजेन्सी) – युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ । यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको […]
May 11, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबार म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग गोलरहित बराबरीमा रोकिएको छ । वेस्ट ह्यामका गोलरक्षक आड्रीयानको उत्कृष्ट प्रदर्शनसँगै युनाइटेड गोल गर्न असफल रहयो । युनाइटेडका गोलरक्षक डेविड डे हेयाले पनि केहि राम्रो बचाउ गरे । खेलमा युनाइटेड हावी देखिएपनि वेस्ट ह्यामले राम्रो रक्षात्मक खेल प्रस्तुत गर्दै खेलमा अंक निकालेको थियो […]
May 11, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीबाट ८ वर्षको यात्रापछि बिदा हुने तयारीमा रहेका मिडफिल्डर याया टुरेले बार्सिलोना फर्कने आशा देखाएका छन् । सन् २०१० मा बार्सिलोना छाडेका टुरेले फेरी मौका पाएको खण्डमा बार्सिलोना जाने बताएका हुन् । ‘ म बार्सिलोना जान पनि सक्छु । यदि बार्सिलोनाले बोलायो भने अवश्य पनि, अहिलेको उत्कृष्ट टिम बार्सिलोना हो । […]