default_image

ताजा समाचारहरु

May 12, 2018

पञ्जाबविरुद्ध कोलकाताको रनको पहाड

इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबविरुद्ध रनको पहाड खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ । ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको […]

May 12, 2018

नेपाल स्ट्रिट चाइल्ड वल्डकपको क्वार्टरफाइनलमा

मस्को (हाम्रो खेलकुद) – नेपाल सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितानको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई ३–१ ले पराजित गर्दै नेपाल समूह ‘डी’ को विजेता बन्दै स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा पवन शाही, रोशन भुजेल र सन्तोष खत्रीले गोल […]

May 12, 2018

क्रसकन्ट्रीमा गजेन्द्र र सानुमायालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पुरुषमा तथा सानुमाया कार्कीले महिलामा पाँचौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमास्वर्ण जितेका छन् । आठ किलोमिटर दूरी गजेन्द्रले २५ मिनेट १२ सेकेन्डमा पूरा गरे । कल्याण बानियाँ दोश्रो र टीकाराज कट्वाल तेश्रो भए । महिलातर्फ सानुमायाले २७ मिनेट ०८ सेकेन्ड समय खर्चिन् । […]

May 12, 2018

स्ट्रिट चाइल्ड वल्डकपमा नेपालको विजयी सुरुवात

मस्को (हाम्रो खेलकुद) – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को दोस्रो दिन शनिबार नेपालले केन्यालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए । नेपाल […]

buffon angry

May 12, 2018

बुफोनलाई युइएफएले कारबाही गर्ने

युभेन्टस (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडलाई पेनाल्टी दिँदा रेफ्रीप्रति आक्रोशित युभेन्टसका गोलकिपर जियालुइजी बुफोनलाई युइएफएले कारबाही गर्ने भएको छ। अघिल्लो महिना क्वाटरफाइनलमा रियलले पेनाल्टी पाउँदा बुफोनले खेलको अन्तिम समयमा रातो कार्ड पाएपछि युभेन्टस प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो लेगमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ३–३ बनाउँदै युभेन्टसले खेल अतिरिक्त समयतर्फ लैजाने प्रयास गरेको […]

May 12, 2018

बागुलङ खेलकुद – प्रतियोगिता आयोजनामा उत्साहित, हिसाब सार्वजनिकमा उदासिन

अर्जुन कार्की बागलुङ – गत बर्ष बागलुङ खेलकुदमा चलायमान रह्यो । साना ठूला प्रतियोगिता आयोजना बर्षभर भए । मुख्यत भलिबल, फुटबल र क्रिकेटका ठूला प्रतियोगिताले जिल्लामा खेलप्रतिको आकर्षण पनि बढ्यो । बागलुङ उद्योग वाणिज्य संघले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, बागलुङ नगरपालिकाले माघमा प्रदेश नम्बर ४ स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता तथा बागलुङ क्रिकेट क्लवको […]

May 12, 2018

बार्सिलोनाका खेलाडीलाई १६ खेल प्रतिबन्ध

इस्तानबुल (एजेन्सी) – खेलको दौरान सहायक रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै उनलाई धकेलेका कारण बार्सिलोनाबाट लोनमा बासकसेइर पुगेका मिडफिल्डर अर्डा टुरानलाई टर्किस फुटबल फेडेरेसनले १६ खेलको प्रतिबन्ध लगाएको छ । टर्किस फुटबलको अनुशासन समितिले गत साता भएको घटनालाई कडा रुपमा हेर्दै अर्को सिजनको मध्यभाग सम्म टुरानलाई प्रतिबन्ध लगाएको हो । अनुशासन समितिले गरेको निर्णयअनुसार १६ खेलमध्य […]

May 12, 2018

ब्राजिलका ड्यानी अाल्भेसले विश्वकप गुमाउने

पेरिस (एजेन्सी) – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो । ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको […]

May 12, 2018

आइपिएलमा राजस्थानसँग चेन्नईको हार

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर […]

kiran chemjong

May 11, 2018

दमक गोल्डकपमा किरण सर्वोत्कृष्ट खेलाडी

दमक (हाम्रो खेलकुद) – बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा सोही क्लबबाट खेलेको नेपाली राष्ट्रिय टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले टिभिएसको अपाचे १६० सीसीको बाइक प्राप्त गरेका छन् । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट […]

Success

Thank you for your time.