default_image

ताजा समाचारहरु

mani shah

May 14, 2018

नेपाली फुटबल लेजेण्ड मणी शाहको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ। कलेजोमा समस्या देखिएपछि उनी आइतबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।  शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । करिब १ दशक राष्ट्रिय टोलीका सदस्य मणीले नेपालबाट ४८ […]

fball

May 14, 2018

पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको दबदबा, पारस र सन्दीपबीच पनि प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]

May 14, 2018

सालाहले राखे नयाँ प्रिमियर लिग कीर्तिमान

लिभरपुल (एजेन्सी) – गए राति ब्राइटनलाई लिभरपुलले ४-० ले हराउने क्रममा मोहम्मद सालाहले १ गोल गर्दै प्रिमियर लिगमा नयाँ रेकर्ड राखेका छन् । सो गोल सालाहको लिगमा ३२ औं गोल थियो । यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो । यी […]

May 14, 2018

नेपाली म्यारोडोना मणी शाह अस्पताल भर्ना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी  मणी विक्रम शाह स्वास्थ्यमा समस्यामा आएपछि अस्पताल भर्ना भएका छन् ।   स्वास्थ्यमा समस्या आएपछि  म्यारोडाना भनेर चिनिने शाह आइबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका हुन् । शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि […]

May 14, 2018

युभेन्टसलाई लगातार सातौं लिग उपाधि

मिलान (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लगातार सातौं लिग उपाधि पक्का गरेको छ । एएस रोमासँग गोलरहित बराबरीमा रोकिएपछि युभेको उपाधि पक्का भएको थियो । युभेन्टसलाई लगातार पछ्याइरहेको नेपोलीले साम्पडोरियाेलाई २-० ले पराजित गरेपनि युभेले १ खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो । शीर्षस्थानमा रहेको युभेन्टस ३७ खेलमा ९४ तथा […]

May 14, 2018

लेभान्तेसँग हारेपछि अपराजित हुनबाट चुक्यो बार्सिलोना

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले बार्सिलोनालाई ५-४ ले पराजित गरेको छ । लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त भएको छ । घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप कोउटिन्होले […]

May 14, 2018

आइपिएलमा राजस्थानसँगको हारपछि मुम्बईलाई कठिन

मुम्बई (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले जस बटलरको सानदार इनिङसँगै १८ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।   जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक […]

salah liverpool

May 13, 2018

लिभरपुललाई च्याम्पियन्स लिगमा स्थान

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ।  लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ […]

May 13, 2018

मुम्बईले दियो राजस्थानलाई १ सय ६९ रनको लक्ष्य

मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार जितका लागि राजस्थान रोयल्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले इभिन लेविसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । टोलीलाई मजबुद सुरुवात दिलाउने क्रममा सूर्यकुमार यादव र लेविसले ८७ […]

Army male

May 13, 2018

पुरुषमा आर्मी र महिलातर्फ एपिएफ समूह विजेता

लिवाङ(हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब पुरुषतर्फ र नेपाल एपिएफ क्लब महिलातर्फको समूह विजेता बन्दै सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोल्पाको राजधानी लिवाङमा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्वर ५ लाई २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा हराउदै समूह ‘क’ को विजेताको रुपमा क्वाटर फाइनलमा […]

Success

Thank you for your time.