default_image

ताजा समाचारहरु

rayudu

May 13, 2018

चेन्नईको जितमा रायडुको शतक, प्लेअफ पक्का

पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो।  चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ […]

May 13, 2018

मनाङ उदयपुर गोल्डकपको सेमिफाइनलमा,विमलको गोल

गाईघाट (हाम्रो खेलकुद)- विमल रानाको निर्णायक गोलमा लक्ष्मी हुण्डाईं मनाङ–मस्र्याङ्दी क्लब पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको सदरमुकामग गाईघाटस्थित थारुहट रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा मनाङले आयोजक उदयपुर–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा विमल रानाले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल […]

May 13, 2018

पल्सर स्पोर्टस् अवार्डलाई सगरमाथा सिमेन्टको साथ

May 13, 2018

नेयमारको सम्भावित सरुवामा कस कसको भूमिका रहन सक्छ ?

पेरिस (एजेन्सी)– केहि महिना यता नेयमार रियल म्याड्रिड जाने चर्चा व्यापक रुपमा चलेको छ । यहि बेला उनी चोट मुक्त भएर विश्व कपका लागि ब्राजिलियन टोलीमा फर्कन आतुर पनि छन् ।  उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) भने फर्कन इच्छुक नरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरिहेका छन् । उनी रियल जान चाहिरहेको दाबी गरिएको छ । उनी रियल […]

neuer germany

May 13, 2018

‘नोएरले विश्वकपमा मौका पाउनुपर्छ’ – लेहम्यान

म्युनिख (जर्मनी) – जर्मनी राष्ट्रिय टोलीका पूर्व गोलरक्षक जेन्स लेहम्यानले भर्खरै चोटबाट फर्किएका गोलरक्षक म्यानुएल नोएरलाई विश्वकपमा मौका दिनुपर्ने अभिव्यक्ति राखेका छन् । गत सेप्टेम्बरमा खुट्टामा चोट बोकेपछि मैदानबाहिर रहेका नोएर जर्मनीले चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा उत्कृष्ट गोलरक्षक रहेका थिए । सेप्टेम्बरयता क्लब टोली बायर्न म्युनिखका लागि नखेलेका नोएरले प्रशिक्षणमा भने पुनरागमन गरिसकेका छन् […]

sandip

May 13, 2018

कस्तो रह्यो सन्दीपको आइपिएल ‘डेब्यू’ ?

काठमाडौं (हाम्रो खेलकुद) – करिब ४ महिना अघि सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेयता नेपाली क्रिकेट समर्थकहर उनको ‘डेब्यू’को प्रतिक्षामा थिए। दिल्लीको ८ अप्रिलमा किङ्स एलेभेन पञ्जाबविरुद्ध २०१८ आइपिएलको पहिलो खेलदेखि नेपाली समर्थकहरु सन्दीपले मौका पाउने आशामा बसेका थिए। तर नेपाली समर्थकहरुको धैर्यताको परिक्षण लिँदै दिल्लीले पहिलो ११ खेलमा सन्दीपलाई खेल्ने अवसर दिएन। तर प्लेअफमा स्थान बनाउने सम्भावना न्यून भैसकेपछि सन्दीपले दिल्लीको १२ […]

gareth bale

May 13, 2018

सेल्टाविरुद्ध रियलको फराकिलो जित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोविरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ। घरेलु मैदानको अन्तिम ला लिगा खेलमा रियलकालागि ग्यारेथ बेलले दुई गोल गरे। बेलले १३ औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। त्यस्तै चोटबाट फर्किएका इसकोले ३२ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए। दोस्रो […]

sandip

May 13, 2018

‘डेब्यू’ मा सन्दीपको प्रभाशाली प्रदर्शन, तर दिल्ली पराजित

दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]

Sandeep2

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए। हेर्नुहोस सन्दीपको पहिलो विकेटको भिडियो।

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्।   सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ […]

Success

Thank you for your time.